म्याग्दी– म्याग्दीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ मा एमालेले अग्रता लिइरहेको छ। एमालेका भुपेन्द्र थापाले १४ सय ५१ मत पाएका छन्। कांग्रेसका खम गर्वुजाले १२ सय १९ मत प्राप्त गरेका छन्।
प्रदेशसभामा कमा माओवादी केन्द्रका विनोद केसीले ९ सय ८ र कांग्रेसका भिम गौचनले ५ सय ३८ तथा प्रदेशसभामा खमा एमालेकी नरदेवि पुनले ७ सय५६ र कांग्रेसका अमलाल पुन काँग्रेस ६ सय ५० मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।