नुवाकोट– नुवाकोटको प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामशरण महत र माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले बराबर मत ल्याएका छन्।
ताजा गणना अनुसार दुवैको मत ९९ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।