सोलुखुम्बु– सोलुखुम्बुको प्रारम्भिक मतगणनामा पूर्व मन्त्री बलबहादुर केसी पछाडि परेका छन्।
पछिल्लो मत परिणाम उम्मेदवारहरुले पाएको मत यसप्रकार छः
हेमकुमार राई– ७४३
बलबहादुर केसी– ४३७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।