काठमाडौं– पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसले ३ वटा निर्वाचन क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतरिणामअनुसार लमजुङ, रसुवा र भोजपुरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
पहिलो चरणमा निर्वाचन भएका ३७ वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये हालसम्म एमालेले ९ तथा माओवादी केन्द्रले ८ क्षेत्रमा अग्रता लिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।