गोरखा- गोरखा १ प्रतिनिधिसभाको जारी मतगणनामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ।
मतगणना जारी रहँदा माओवादी केन्द्रका उम्मेदवार हरि अधिकारीको ३ सय ५१ मत छ भने कांग्रेसका चीनकाजी श्रेष्ठले ३ सय ३० मत ल्याएका छन्।
अहिलेसम्म ८०३ मत गन्दा ७२ मत बदर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।