सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मतगणनामा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक मोर्चाका उम्मेदवारलाई पछि पार्दै वाम गठबन्धनका उम्मेदवार अगाडि छन्।
जारी गणनामा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाको ७ सय ३५ मत छ भने कांग्रेसका मोहनबहादुर बस्नेतको ३३५ मत छ।
यस्तै, क्षेत्र नम्बर २ मा लोकतान्त्रिक मोर्चाका तर्फबाट राप्रपा प्रजातान्त्रिकका अध्यक्ष ५ सय १३ मत छ भने वाम गठबन्धनबाट एमाले उम्मेदवार शेरबहादुर तामाङको २ सय ३९ मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।