रुकुम- रुकुम पूर्वको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले अग्रता बढाइरहेको छ।
माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले ११ सय १९ मत ल्याएकी छिन्।
रोकालाई नेपाली कांग्रेसका हरिशंकर घर्ती मगरले ६ सय ७३ मतसहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।