म्याग्दी– म्याग्दीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ।
प्रारम्भिक मत गणनाअनुसार मुख्य प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले पाएको मत निम्नानुसार छः
एमालेका भुपेन्द्रबहादुर थापा– १४५१
कांग्रेसका खमबहादुर गर्बुजा– १२१९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।