लमजुङ– लमजुङको प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ । प्रतिनिभिसभा सदस्यमा कांग्रेसका उम्मेदवारले ७ सय ६८ तथा माओवादीका उम्मेदवारको ६ सय ९९ मत ल्याएका छन् । लमजुङमा दुधपोखरी गाउँपालिकाबाट मतगणना सुरु भएको छ । हालसम्म लमजुङमा एक हजार ६ सय २८ मतगणना भएको छ । लमजुङमा प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।