ताप्लेजुङ– ताप्लेजुङमा भएको प्रारम्भिक मतपरिणाममा एमाले नेता योगेश भट्टराईले फराकिलो मतले अग्रता लिएका छन् । २ हजार २ सय ४३ मतगणना भएकोमा भट्टराईले एक हजार ३ सय १४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका केशब दाहालले ६ सय ९३ मत ल्याएका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।