रुकुम पूर्व– पूर्वी रुकुममा वाम गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्।
माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाको ५०३ मत पाएकी छन्।
कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीको २६५ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।