सिन्धुपाल्चोक– सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार अग्नीप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन्।
प्रारम्भिक मतगणना अनुसार उम्मेदवारहरुले पाएको मत निम्नानुसार छः
वाम गठबन्धनका अग्नी सापकोटा– ७३५
लोकतान्त्रिक गठबन्धनका मोहन बस्नेत– ३३५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।