जाजरकोट– जाजरकोटको प्रदेशसभा ख मा नेपाली कांग्रेसले अग्रता लिएको छ।
प्रारम्भिक मत परिणााम अनुसार उम्मेदवारहरुले पाएको मत निम्न अनुसार छः
नेपाली काङ्ग्रेसका दिपकजंग शाह– ३५१
नेकपा एमालेका करबिर शाही– २८८
मालेका जनक चलाउने– २६
नयाँ शक्तिका महेन्द्र शर्मा– २
बदर मत– ८२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।