गोरखा– गोरखामा नयाँ शक्तिका बाबुराम भट्टराईले अग्रता लिएका छन्।
५६ मत गन्दा भट्टराईले ४० मत पाएका छन्। उनका प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठले १६ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।