भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटमा मतदान गरेका छन्।
झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले आफ्नो मतदाता नामावली रहेको भक्तपुर क्षेत्र नम्बर २ स्थित बालकोटको महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन्।
ओलीले अपराह्न ४ बजेर ९ मिनेटमा मतदान गरेका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।