काठमाडौं– १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले बताएको छ।
आज ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यको लागि निर्वाचन भइरहेको छ।
निर्वाचन शान्तिपूर्ण भइरहेको आयोगले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।