मकवानपुर- राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले हेटौंडा ५ स्थित बालज्योति माविबाट मतदान गरेका छन्।
मतदान गर्न नातिनी सुभालीसहित गएका थापाले आफ्नो मत नातिनी पुस्ताको उज्ज्वल भविष्यका लागि समर्पित गरेको बताएका छन्। मतदान केन्द्रमा नातिनीसहितको फोटो ट्विटरमा पोस्ट गर्दै थापाले यस्तो लेखेका हुन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।