कास्की– आमाको मृत्युकार्यमै रहेका नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारले मतदान गरेका छन्।
कास्की १ का प्रतिनिधिसभाका उम्मेदवार सौगात पोखरेलले भवानी कालिका उच्च मावि विजयपुर केन्द्रमा मतदान गरेका हुन्।
पोखरेलकी आमाको गत १२ गते निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।