काठमाडौं- बम आक्रमणमा परी घाइते भएका काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले मतदान गरेका छन्।
थापाले मैतीदेवी मतदान केन्द्रबाट मतदान गरेका हुन्। बुढानीलकण्ठको चपलीमा सोमबार चुनावी अभियानका क्रममा बम विस्फोट हुँदा थापासहित ११ जना घाइते भएका थिए।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।