कञ्चनपुर- नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले कञ्चनपुरको पुनर्वास-३ रामबस्तीस्थित गोरखा आधारभूत विद्यालयमा मतदान गरेकी छिन्।
उनले बिहान ७ बजेर ४५ मिनेटमा मतदान गरेकी थिइन्। बिना कञ्चनपुर क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।