कैलाली- कैलालीको जानकी गाउँपालिकास्थित सरस्वती मावि दुर्गौलीमा मतदान केन्द्र नजिक बम फेला परेको छ।
मतकेन्द्रभन्दा २० मिटर नजिक बाल्टिन बम फेला परेको हो।
भरखरै घटनास्थल पुगेको सेनाको टोलीले बम डिस्पोजको तयारी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।