• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतमा छैटाैं चरणकाे लाेकसभा निर्वाचन : भाजपालाई क्षेत्रीय दलकाे कडा चुनाैती, के कायम रहला साख?

६ राज्यमा ५९ सिटका लागि ९ सय ६८ उम्मेदवार मैदानमा, राष्ट्रपतिले गरे मतदान
64x64
नेपाल लाइभ आइतबार, वैशाख २९, २०७६  १०:३०
1140x725

तस्बिर-एएनआई।


नयाँ दिल्ली- भारतीय लोकसभा चुनावअन्तर्गत आज(आइतबार) छाैटाैं चरणकाे निर्वाचन सुरु भएकाे छ। राजधानी दिल्लीसहित ६ राज्यमा ५९ सिटका लागि मतदान हुँदैछ।

उत्तर प्रदेशमा १४, हरियाणामा १०, मध्य प्रदेश र बिहारमा ८/८, दिल्लीमा ७ र झारखन्ड राज्यमा ४ सिटका लागि मतदान हुँदैछ। आइतबार हुने निर्वाचनबाट संघीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कांग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा) का प्राज्ञ सिंह ठाकुरसहित ९ सय ६८ उम्मेदवारको राजनीतिक भविष्यकाे फैसला हुँदैछ।

यस बाहेक भाजपाका मेनका गान्धी, वरुण गान्धी, रिता बहुगुणा जोशी, दिलीप घोष, मीनाक्षी लेखी तथा भारतीय कांग्रेसका दिग्विजय सिंह, ज्योतिरादित्य सिंधिया, शीला दीक्षित, अजय माकन, भूपिन्दर सिंह हुड्डा, कीर्ति आजाद र समाजवादी पार्टीका अखिलेश यादव पनि चुनावी मैदानमा छन्।

छैटाैं चरणअन्तर्गत आज चुनाव भइरहेका कूल ५९ सिटमध्ये यसअघि सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)सहितकाे गठबन्धन 'एनडिए'लाई ४६ र भारतीय कांग्रेस गठबन्धन 'युपिए'लाई मात्र ११ स्थानमा जित मिलेकाे थियाे।

यी क्षेत्रमा हुँदैछ चुनाव:

उत्तर प्रदेश - सुल्तानपुर, प्रतापगढ, फूलपुर, प्रयागराज, अम्बेडकर नगर, श्रावस्ती, डुमरियागञ्ज, बस्ती, सन्त कबीर नगर, लालागञ्ज, आजमगढ, जाेनपुर, मछलीशहर, भदोई

Ncell 2
Ncell 2
nimb
nimb

बिहार - वाल्मिकी नगर, पश्चिमी चम्पारण, पूर्वी चम्पारण, शिवहर, वैशाली, गोपालगञ्ज, सिवान र महाराजगञ्ज

झारखंड - गिरिडिह, धनबाद, जमशेदपुर, सिंहभूमी

मध्य प्रदेश - मुरैना, भिन्ड, ग्वालियर, गुना, सागर, विदिशा, भोपाल, राजगढ

पश्चिम बंगाल - तामलुक, काँठी, घटाल, झारग्राम, मेदिनीपुर, पुरुलिया, बाँकुरा, बिष्णुपुर

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हरियाणा - रोहतक, सोनीपत, भिवानी महेँद्रगढ, सिरसा, हिसार, गुडगाउँ, फरिदाबाद, अम्बाला, कुरुक्षेत्र, करनाल

दिल्ली- नयाँ दिल्ली, चाँदनी चाेक, पूर्वी दिल्ली, पश्चिमी दिल्ली, उत्तर-पूर्वी दिल्ली, उत्तर पश्चिम दिल्ली, दक्षिण दिल्ली

कहाँ कसकाे पल्ला भारी?

अहिले दिल्लीका ७ सिटसहित सबै राज्यमा शान्तिपूर्ण रुपमा मतदान भइरहेकाे भारतकाे चुनाव आयाेगले जनाएकाे छ। दिल्ली यस्ताे क्षेत्र हाे जहाँ केही चुनावयता भाेट खस्ने दर लगातार बढेकाे छ। सन् २००९ काे लाेकसभा चुनावमा दिल्लीमा ५१.८ प्रतिशत मतदान भएकाे थियाे भने। सन् २०१४ मा बढेर याे संख्या ६५.१ प्रतिशत पुगेकाे थियाे।

मतदानका लागि लाइनमा बस्दै भारतीय क्रिकेट टाेलीका कप्तान विराट काेहली।

विश्लेषकका अनुसार यसरी मतदाताकाे सहभागिता बढ्नुकाे प्रमुख कारण आम आदमी पार्टीकाे उदय हाे। तर, सन् २०१४ मा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई दिल्लीका सबै ७ स्थानमा जित मिलेकाे थियाे।

अहिले भने दिल्लीका सबै स्थानमा त्रिकोणीय प्रतिस्पर्धा रहेकाे बताइएकाे छ। दिल्लीमा जारी चुनावलाई लिएर आम आदमी पार्टी र भारतीय कांग्रेसबीच गठबन्धनकाे काेशिस गरिए पनि सफल हुन सकेकाे थिएन। यद्दपि आम आदमीले अघिलाे पटक विधानसभा निर्वाचनमा जित हात पारेर सरकार चलाइहेकाेले पनि दिल्लीमा भाजपा र कांग्रेसलाई सहज भने पक्कै हुनेछैन।

उता हरियाणामा विपक्षी पार्टीका बीचमा कुनै बलियाे गठबन्धन छैन। सन् १९६० काे दशकदेखि लाेकसभामा जीतका लागि अग्रसर देखिएकाे पार्टीलाई नै दिल्लीबासीले भाेट गर्ने गरेकाे इतिहास छ।

उत्तर प्रदेशमा आज कूल १४ सिटका लागि मतदान भइरहेकाे छ। भाजपालाई सन् २०१४ काे निर्वाचनमा आजमगढबाहेक सबै क्षेत्रमा जित मिलेकाे थियाे। यसपटक भने आजमगढमा मुलायम सिंह यादवका छाेरा र उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव चुनावी मैदानमा छन्। यसपटक राम्राे पकड राखेका क्षत्रीय दलहरु बहुजन समाज पार्टी र समाजवादी पार्टीबीच यस क्षेत्रमा गठबन्धन भएकाेले पनि भाजपालाई यसअघिकाे साख कायम राख्न मुश्किल पर्ने देखिन्छ।

आज भोपालमा पनि मतदान जारी छ। यहाँ मध्य प्रदेशका पूर्व मुख्यमन्त्री दिग्विजय सिंह र आतंककारी हमलामा सामेल भएकाे भन्दै छानबिनकाे सामना गरिरहेका प्रज्ञा ठाकुरलगायत चुनावी मैदानमा छन्। प्रज्ञाका कारण पनि भोपाल लोकसभा चुनाव चर्चामा रहेकाे बताइएकाे छ।

मतदानपछि प्रज्ञा ठाकुर।

भाेट हाल्न माेदी र केजरीवालकाे अपील

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्विट गर्दै चुनाव सामेल हुन सबै मतदातालाई अनुराेध गरेका छन्। 'जसकाे क्षेत्रम आज चुनाव छ, म सबै मतदातालाई आग्रह गर्दछु कि सबै मतदान केन्द्रमा जानुहाेस् र आफ्नाे मताधिकार सुरक्षित गर्नुहाेस्। तपाईं सबैकाे सहभागिताबाट मात्रै चुनाव सफल हुनेछ', माेदील ट्विटमा भनेका छन्।

यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि एक ट्विट गर्दै मतदान गर्न आग्रह गरेका छन्। उनले मतदाताहरुलाई 'तपाईंकाे भाेटले देश बदल्नसक्छ' भन्दै जसले काम गरेकाे छ उसैलाई भाेट दिन अपिल गरेका छन्। 'घृणा र विष फैलाउने तथा दिल्लीमा काम राेक्नेलाई भाेट नदिनुस्', केजरीवालले ट्विटमा भनेका छन्।

यी दिग्गजले हाले हालसम्म भाेट

मतदान गर्दै राष्ट्रपति काेविन्द।

भारतीय लाेकसभा चुनाव अन्तर्गत छैटाैं चरणकाे मतदानमा राष्ट्रपति रामनाथ कोविन्द सहभागी भएका छन्। उनले राष्ट्रपति भवनस्थित मतदान केन्द्रमा भाेट हाल्दै आफ्नाे मताधिकार सुरक्षित गरेका हुन्।

दिल्लीकी पूर्व मुख्यमन्त्री तथा उत्तर-पूर्वी दिल्लीबाट ‍कांग्रेसकाे उम्मेदवार बनेकी शीला दीक्षितले निजामुद्दिन पुगेर भाेट हालेकी छिन्।

त्यस्तै मध्य प्रदेशमा भाजपा प्रत्यासी प्रज्ञा ठाकुरले समेत आफ्नाे भाेट खसालेकी छिन्। मतदान गर्नेमा पूर्वी दिल्लीबाट भाजपाकाे उम्मेदवार बनेका पूर्व भारतीय क्रिकेटर गौतम गम्भीर पनि छन्। उनले ओल्ड राजेन्द्रनगरकाे एक मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पनि बिहानै गुरुग्रामकाे पाइनक्रेस्ट स्कूल मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

भाजपा उम्मेदवारसमेत रहेका पूर्व भारतीय क्रिकेटर गाैतम गम्भीर मतदानका लागि लाइनमा।

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित
सम्बन्धित सामग्री
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्