• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बम बिस्फोटमा परी घाइते भएका गगनले भने- सबै मतदानमा सरिक भएर हिंसाको राजनीतिलाई हराऔं

64x64
नेपाल लाइभ सोमबार, मंसिर १८, २०७४  १९:५०
1140x725

काठमाडौं– नेपाली कंग्रेसका नेता गगन थापाले चुनावी प्रचारप्रसारमा क्रममा बम विस्फोट गराउने कार्य कायरताको पराकाष्ठाको बताएका छन्। प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार थापाले आफ्नो चुनावी कार्यक्रममा बम विस्फोट गराउने व्यक्ति र समूह कायर रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्न सरकारसँग माग गरे। 

थापाको चुनावी प्रचारप्रसारलाई लक्षित गर्दै आज मध्यान्न बुढानीलकण्ठमा बम बिस्फोट गराइएको थियो। घटनामा थापासहित ११ जना घाइते भएका थिए।

विस्फोटपछि त्रिवि शिक्षण अस्पतालमा उपचारपछि थापा आफ्नो अन्तिम चुनावी सभालाई सम्बोधन गर्न सिफल पुगेका हुन्। 

सभालाई सम्बोधन गर्दा सुरुमै आफूसँगै बिस्फोटमा परी घाइते भएका साथीहरुको नाम लिँदै थापाले शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। उनले आफू हिंसाको राजनीति विरुद्ध सधैं अडिग रहने बताएका थिए।

थापाले चुनाव र पद्दतिसँग विमति भए पनि बम बिस्फोट गर्नु लाचारी भएको बताए।

यस्ता घटनाको भर्त्सना गरेर मात्र नपुग्ने भन्दै उनले त्यसविरुद्व नागरिकलाई लड्न र उठ्न अपिल गरे। उनले भने, ‘चुनावसँग तिम्रा विमती होलान्, पद्दतिसँग असहमति होला तर त्यसको विरोध गर्ने तरिका हुन्छ। बम बिस्फोट कायरहरुले गर्छन्। कायरताको भर्त्सना गर्ने मात्र होइन त्यसविरुद्व लड्न र उठ्न पर्छ।’ 

काठमाडौं क्षेत्र नम्बर-४ को सिफलमा चुनावी सभामा थापाले गरेको भाषण

Ncell 2
Ncell 2
nimb
nimb

उनले १० बर्से युद्ध छोडेर सच्चिन्छु भन्दै माओवादी शान्तिपूर्ण राजनीतिमा आएको स्मरण गर्दै भने, ‘विगत युद्धका बेला भएका गल्तीहरुमा माफी नमाग्दाको परिणाम हो अहिलेका बम विस्फोटका घटनाहरु।’

घटनाले सुरक्षा संवदेनशीलतामाथि गम्भीर प्रश्न उठाएको बताउँदै उनले शान्ति सु–व्यवस्था कायम गर्न सरकारसँग माग गरे।

थापाले बम हान्नेलाई मतदानबाट पराजित गर्न मतदातासँग अपिल गरेका छन्। थापाले बम आक्रमण गर्नेलाई ‘ब्यालेटबाट’ पराजित गरिदिन आग्रह गरेका हुन्। विपक्षी पार्टीका नेता कार्यकर्तासँग भोट माग्दै थापाले आफूलाई भोट नहाले पनि मतदानमा सहभागी भएर हिसांको राजनीतिलाई हराउन आग्रह गरे।

आफू समस्या देखाएर भन्दा पनि समाधान गर्ने विकल्प सहित चुनावमा उत्रिएको बताए। जनताको अधिकारको लडाइँमा एक्लै भए पनि नथाकेर निरन्तर लडेको दाबी गर्दै उनले शिक्षा र स्वास्थ्यमा देखिएको विभेदलाई अन्त्य गर्न आफूले निर्वाचन जित्न आवश्यक रहेको बताए। भने, ‘पार्टीले अस्पताल चलाएका छन्। पार्टीका नेताले स्कुल र कलेज चलाएका छन्। सरकारमा बस्नेलाई सरकारले चलाउने स्कुल र कलेजमा विश्वास छैन। शिक्षा र स्वास्थ्यमा देखिएको विभेदकारी नीतिका विरुद्ध उत्रनका लागि मतदान गर्न अपिल गर्न चाहन्छु।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

थापाले आफ्नो क्षेत्रमा कसरी विकास गर्न सकिन्छ भन्ने खाका समेत प्रस्तुत गरेका थिए। उनले वाम गठबन्धनले कुनै योजनाबिनै देशलाई समृद्ध बनाउने भन्दै भ्रम सिर्जना गरिरहेको आरोपसमेत लगाए। थापाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै भने, ज्योतिषले के भने भन्दा पनि अब पार्टी सञ्चालन नयाँ ढंगले गर्नुपर्छ। उनले भने, ‘युवाको उकुसमुकुस मैले बुझेको छु, फ्रस्टेसन मैले बुझेको छु। म युवाको पक्षमा काम गर्छु।’ उनले अबको १५ वर्षमा केही गर्न नसके देशले कहिल्यै विकास गर्न नसक्ने जनाउँदै भने, ‘अब १५ वर्ष पनि केही नगर्ने हो भने, देशमा जेष्ठ नागरिक मात्र बाँकी रहन्छन्। युवा विदेश पठाएर देश विकास गर्न सकिँदैन।’

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला?
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
सम्बन्धित सामग्री
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने बिहीबार, कात्तिक १२, २०८३
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर बिहीबार, कात्तिक १२, २०८३
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्