काठमाडौं– फिल्म ‘पर्खि बसे’बाट उदाएका अभिनेता राजबल्लभ कोइरालाले विवाह गरेका छन् । उनले आफ्नी प्रेमिका प्रतिमा विमलीसँगको प्रेम सम्बन्धलाई हालै विवाहमा परिणत गरेका हुन् ।
अमेरिकाको डालसमा रहेका राजवल्लभले त्यहीँ बसोबास गरिरहेकी प्रतिमालाई त्यहीँ भेटेका हुन् ।
केही समय नेपाली फिल्म क्षेत्रमा संघर्ष गरेका कोइरा केही वर्षदेखि अमेरिकामा बसिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।