• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

समृद्ध नेपाल, सुखी नेपाली होइन, समृद्ध दमक, सुखी केपी ओली [भिडियो]

64x64
नेपाल लाइभ सोमबार, वैशाख २३, २०७६  १५:०५
1140x725

वर्षौंदेखिको पुरानो ढर्रा परिर्वतन गर्न सरकारलाई मौका थियो। सरकाले मौका सदुपयोग गर्न सकेन। सरकारले उल्टो विगतकाले गर्न हुने हामीले नहुने प्रश्न गर्छ। 

आइन स्टाइनले भनेका छन्, 'एउटै काम पटकपटक दोहार्याएर परिणाम फरक आउँछ भन्नु मुर्खता हो। मुर्खतामा पनि गौरव गर्ने?

४० बुँदे नीति तथा कार्यक्रममा कपटपूर्ण, झुठो, भ्रामक आत्मप्रसंशाले भरिएको मात्र छ। सुशासनका सूचक झुठा दाबी गरिएको छ।

कहीँ नीति छ, कार्यक्रम छैन, कहीँ कार्यक्रम छ, नीति छैन। अर्थतन्त्र संकट-उन्मुख छ। राजश्व परिचालन लक्ष्यभन्दा धेरै कम छ। दीर्घकालीन खर्च हुने कार्यक्रमहरु थामिएको छ। स्रोत कहाँबाट जुटाउने सरकारलाई जानकारी छैन।

८ प्रतिशत आर्थिक वृद्धिदर किन हुन सकेन, समीक्षा गरिएको छैन। कृषिमा देखिएको उपलब्धि प्रधानमन्त्रीका कारणले होइन, मनसुनका कारणले हो। औद्योगिक क्षेत्र झनै खस्केको छ।

पुँजीगत खर्च बढाउने क्षमता सरकारले राखेको छैन। प्रक्रियागत र संरचनागत समस्या सुधार गर्ने कुनै प्रयास भएको छैन। यस्तो अवस्थामा रोजगारी कहाँबाट आउँछ?

सरकार विकास बजेट खर्च गर्न सक्दैन। नीजि क्षेत्र उदासीन छ। सेवा क्षेत्रको वृद्धिदर नक्कली छ। सेवा क्षेत्रमा वृद्धि छैन, भने रोजगारी कहाँबाट आउँछ?

आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बिमाको भिन्नता सरकारलाई थाहा छैन।

nimb
nimb
Ncell 2
Ncell 2

२०६४ सालमा करिब १४ लाख बच्चाहरु विद्यालयमा भर्ना भए। भर्खर १२ को परीक्षा दिँदै गर्दा ३ लाख मात्रै समावेश भए। ११ लाख कहाँ हराए? औसत विद्यार्थीको सिकाइ ५० प्रतिशत छ। सरकारलाई अत्तोपत्तो छैन। आफ्नै मन्त्रीको संयोजकत्वमा बनाइएको रिपोर्ट थन्काइएको छ।

भिडियो

१० वर्षमा १० हजार ५ वर्षमा ५ हजार मेघावाट विद्युत् उत्पदान गर्ने भनेको सरकरले अहिले आएर ३५ सय मेघावाट बनाउँछु भन्छ। पूर्व-पश्चिम प्रसारण लाइन घटाइएको छ।

नीति तथा कार्यक्रम अल्मलिएको निबन्धजस्तै छ। अभिलाष शून्य छ, सपनारहित छ। सरकारले क्षमता राख्ने हैसियत पनि देखाएको छैन।

महामहिमज्युका सरकारलाई केही प्रश्न छन्। संवैधानिक आयोगलाई किचल्यो, के यो वर्ष पनि यस्तै रहन्छ? नागरिकका कानुन खोस्ने प्रयास भए। यो वर्ष पनि तपाईंको सरकारले यस्तै कुरालाई निरन्तरता दिन्छ?

राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गर्न उक्साइएको छ। राष्ट्रपतिको संस्थालाई बदनाम गराइयो। के तपाईंको सरकारले यो वर्ष पनि यही नीति लिन्छ?

संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाएन,कर्मचारी पठाएन। स्रोत र साधन मुठ्ठी कसेर राख्यो। तर, मुख्यमन्त्रीलाई अञ्चलाधीसजस्तो र स्थानीय तहलाई विभागजस्तो व्यवहार भयो। के तपाईंको सरकारले यस वर्ष पनि यसैलाई निरन्तरता दिन्छ?

सरकार भन्छ- भ्रष्टाचार गर्नै दिन्नँ। कसम खान्छ त्यस्तै। प्रधानमन्त्रीले काण्डहरुको अनुसन्धान प्रभावित गर्ने गरी पहिले नै फैसला सुनाउनुभयो– यो दोषी, यो निर्दोषी। तपाईंको सरकारले यसैलाई निरन्तरता दिन्छ?

शासकीय क्षमता बढाउन प्रक्रियागत र संरचनागत कुनै पनि कार्य नगर्ने तर चटकहरुबाट परिवर्तन हुने आश्वासन दिइयो।

प्रश्नका उत्तरहरू आउने छैनन्, थाहा छ। प्रधानमन्त्रीले आफ्ना सांसदहरुलाई नीति तथा कार्यक्रमको समर्थनमा पूर्ण रुपमा बोल्न त भन्नु भएको छ नै। नीति तथा कार्यक्रम माथि उठेका विषयमा बौद्धिक छलफल हुन्छ भन्ने कुनै आशा छैन।

प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरी लेखिएको पत्र हेरेपछि राष्ट्रपतिको सरकारलाई एक सुझाव छ। सरकारले आफ्नो मूल नारा फेरोस्। अब समृद्ध नेपाल, सुखी नेपाली होइन। समृद्ध दमक, सुखी केपी ओली। सुखी हुन नपाउने हामीहरुको पनि पशुपतिनाथले रक्षा गरुन्।
(नीति तथा कार्यक्रमको छलफलमाथि कांग्रेस सांसद थापाले संसदमा गरेको सम्बोधनको सम्पादित अंश)
 

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्