काठमाडौं- सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी छ।
आर्थिक वर्ष २०७६ /७७ को नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।