काठमाडौं– प्रहरी नायब निरीक्षक (सई)बाट निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ५४ जना इन्सपेक्टरको पदस्थापन गरिएको छ।
प्रहरी प्रधान कार्यालयले बढुवा भएका इन्सपेक्टरलाई आइतबार दर्ज्यानी चिन्ह प्रदान गर्दै पदस्थापन गरेको हो।
हेर्नुहोस कसको कहाँ पदस्थापन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।