काठमाडौं- पूर्व सांसद् गायत्री साह पति राजेश महतोसहित पक्राउ परेकी छन्। ललितपुर प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो।
ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई वेवारिसे अवस्थामा छोडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एसएसपी रवीन्द्र सिंह धानुकले बताए।
शाह दम्पतिले सो अस्पताल बच्चाको भर्ना गराएकी तर डाउन सिन्ड्रोमको लक्षण देखिएपछि अस्पतालले वेवास्ता गरेको भन्दै अस्पतालमा नै बच्चा छोडेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।