• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विवाह भोजबाट अपहरणमा परेका बालकलाई कसरी अपहरणमुक्त गर्न सफल भयाे प्रहरी?

स्थानीयकाे आक्रमणबाट प्रहरीलाई जाेगायाे नेपाली भाषाले
64x64
नेपाल लाइभ बुधबार, वैशाख १८, २०७६  ११:३०
1140x725

राजविराज– विवाहको भोज खान जाँदा अपहरणमा परेका सप्तरीका १२ वर्षिय बालक चार दिनपछि अपहरण मुक्त भएका छन्। प्रहरीले भारतको विहार राज्यअन्तर्गत सितामडीस्थित सिवहरबाट बलकलाई अपहरण मुक्त गरेको हो।

मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी बालकलाई सार्वजनिक गरिएको छ। सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो निवासी जागेश्वर यादवका छोरा १२ वर्षीय लक्ष्मणकुमार यादव गत बैसाख १३ गते राति अपहरणमा परेका थिए। मामा भोलेन्द्र यादकी छोरीको विवाह भोज खान गएका उनी बिहानसम्म पनि फर्केर नआएपछि खोजी सुरु भएको थियो।

बालक फेला नपरेपछि परिवारले दिएको उजुरीका आधारमा प्रहरीले खोजतलास सुरु गरेकाे थियाे। आफन्त, नातागोता सबैतिर खोजी गर्दा पनि बालक फेला नपरेपछि अपहरणमा परेको प्रहरीले शंका गर्‍याे। सोही बीचमा भारतमै रहेका जागेश्वर र नेपालमा रहेका बालकका काकालाई अपहरणकारीले फोनमा फिरौती माग्न थालेपछि प्रहरीको शंका यथार्थ सावित भयो।

‘अपहरणकारीले दुबैतर्फ फोन गरेर ५० लाख रुपैयाँको डिमान्ड गरे’, सप्तरीका एसपी राजेन्द्र विष्टले भने, ‘उनीहरुकाे घरखेत बेचेर पनि त्यति पैसा नपुग्ने, पुगेपनि रातारात सबै कुरा बैच्ने अवस्था थिएन।’

अपहरित बालक लक्ष्मणकुमार यादव।


बालक अपहरणमा परेको पक्का भएपछि भारतीय क्षेत्रमै रहेको शंकाका आधारमा खोजतलासपछि स्थानीय एक होटलबाट अपहरण मुक्त गरिएको विष्टले बताए। प्रहरीका अनुसार विवाह भोज खाएर पिसाव गर्न जाँदा बालकको अपहरण भएको थियाे।

बालक अपहरणको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको परिचय खुलाइएको छैन। एसपी विष्टले भने, ‘संलग्नको पहिचान भइसकेको छ। उद्दारको काम सकियो, अब अनुसन्धानको पाटो सुरु हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

बालकलाई अपहरण मुक्त गर्ने योजना यसरी सफल भयो

अपहरणकारीले फिरौती माग गर्न थालेपछि भारतीय क्षेत्रमै गएर बालकलाई मुक्त गर्न प्रहरीले योजना बनायो। योजनाअनुसार भारत छिर्न पातो नाका राेजेर भारतीय प्रहरी एसएसपीसँग समन्वय भयो। सोमबार साँझ एसपी विष्टसहित २३ जनाको नेपाली टोली भारतीय क्षेत्र प्रवेश गरेकाे थियाे।

‘नेपालतर्फ ५०/६० जना प्रहरी तैनाथ थिए, हामी २१ जना सिविलमा गयौ’, विष्टले भने, ‘अपहरीत बालकका २ जना आफन्तसहित २३ जनाको अथक प्रयासले राति करिब ११ बजे अप्रेसन सफल भयो।’ ४ वटा टोली बनाएर खटिएको नेपाल प्रहरीको दबाब थेग्न नसकेर अपहरणकारीले बालकलाई होटलमा राखी फरार भएको उनको भनाइ छ।

स्थानीयकाे आक्रमणबाट प्रहरीलाई जाेगायाे नेपाली भाषाले

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटनाबारे जानकारी दिँदै एसपी विष्ट।


होटलमा रहेका बालकलाई लिन जाँदा भारतीय नागरीकले नेपाल प्रहरीलाई आक्रमणको प्रयास गरेको एसपी विष्टले बताए। ‘होटलमा बच्चा फेला परेपछि हामीले आफनो गाडीमा बस्न आग्रह गर्यौं, तर उनी डराएर आउन मानेनन्’, विष्टले भने, ‘बच्चाले अविस्वास गरेपछि स्थानीयले अपहरणकारीको आशंकामा प्रहरी माथिनै आक्रमणको डर भयो।’

‘हामी नेपालबाट आएका पुलिस हौं’ भनेर नेपालीमा बाेलेपछि बालक गाडीमा बसेको र स्थानीयवासी पछि हटेको उनको भनाइ छ। ‘मैथिली र हिन्दी बाेलुन्जेल स्थानीयवासी र बालक दुवैले विस्वास गरेनन्’, उनले थपे, ‘प्रहरीको परिचयपत्रले पनि विस्वास दिलाउन नसकेका बेला नेपाली भाषाले जोगायो।’

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
चार दिनमै फेरि कारागारमा उनी कारागारबाट भागेको चार दिनमै फेरि कारागारमै पुगेका छन् । मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह बुधबार, कात्तिक ४, २०८३
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्