एजेन्सी- सलमान खान तथा कैटरिना कैफ स्टारर 'टाइगर जिन्दा हे'को पहिलो गीत रिलिज भएको छ।
गीतमा कैटरिना गल्यामरस देखिएकी छन् भने सलमान बोल्ड अन्दाजमा देखिएका छन्। फिल्मको 'स्वगसे स्वागत' बोलको गीत रिलिज भएको हो।
इरशाद कामिलको यो गीतमा विशाल-शेखरको संयुक्त संगीत छ। फिल्म सन् २०१२ मा बनेको सलमान-कैटरिना अभिनित 'टाइगर जिन्दा हे'को सिक्वल हो। फिल्मका निर्देशक अलि अब्बास जफर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।