• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

'सादा पोसाकको प्रहरी' बनेर कोठाभित्र छिरेका युवक सामान बोकेर बाहिरिए, पक्राउपछि खुल्यो वास्तविकता

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १०, २०७६  १३:००
1140x725

काठमाडौं– ‘म सादा पोसाकको प्रहरी हुँ। अनुसन्धानका लागि तपाईंको घर खानतलासी गर्नुपर्नेछ,’ एक युवक यसो भन्दै बैसाख ५ गते पर्वतको जलजला गाउँपालिका–३ माझफाँटका लक्ष्मी जिसीको घरमा छिर्छन्।

जिउडाल हेर्दा हट्टाकट्टा नै देखिन्छ। केस प्रहरीकै जस्तो छोटो। फोनमा पनि 'अँ, मैले जानकारी गराइसकेँ, अब एकैछिनमा खानतलासी सुरु हुन्छ' भन्दै कुरा पनि गर्छन्। 

लक्ष्मीको परिवारले पनि विश्वास गर्छ, उनी प्रहरी नै हुन्। तर, उनीहरुमा एक किसिमको डर पैदा हुन्छ।  किन हाम्रो घर खातलासी गर्नुपर्ने? भनेर प्रश्नसमेत गर्न सक्ने आँट गर्दैनन्।

मध्य दिउँसो पुगेका ती युवक घरभित्र छिरेर खानतलासी गरेजसो गर्छन्। दराज, पलङ सबै सर्च गर्छन्। 'तपाईंहरुमाथि थप अनुसन्धान गर्नुपर्नेछ' भन्दै घरमा भएको सामसुङ ग्यालेक्सीको सेतो कलरको ट्याब बोक्छन्।

त्यसपछि उनी आफ्नो बाटो लाग्छन्। 

परिवारका सदस्य सबै अचम्मित हुन्छन्; किन यसरी प्रहरीले हाम्रो घर खानतलासी गर्‍यो?
 
तर उनीहरुलाई खानतलासी गर्नुपर्नेको कारण थाहा हुँदैन। उनीहरुकै अगाडि अनुसन्धान गर्नुपर्नेछ भन्दै ट्याब समेत बोकेर लगेको हुनाले थप डर पैदा हुन्छ।

ती प्रहरी गएपछि उनीहरुले आफ्नो कोठा मिलाउन थाल्छन्। त्यसबेला थाहा पाउँछन्, दराजमा भएको ६ हजार, सुनको सिक्री र औंठी नै गायब हुन्छ। 

पैसा र सुन नै गायब भएपछि लक्ष्मीको परिवारलाई शंका लाग्छ। उनले जिल्ला प्रहरी कार्यालय पर्वतमा उक्त घटनाको जानकारी गराउँछन्। कुनै पनि प्रहरीलाई कसैको घरमा खानतलासी गर्न नपठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर तिवारीले जवाफ फर्काउँछन्। प्रहरीको नाटक गरेर चोरी भएको हुन सक्ने भन्दै प्रहरीले ती युवकमाथि अनुसन्धान थाल्छ।

nimb
nimb
Ncell 2
Ncell 2

पीडितले दिएको हुलियाका आधारमा अनुसन्धानमा जुटेको प्रहरीले ती युवकलाई बैसाख ८ गते दिउँसो ३ बजे पर्वतको कुश्मा नगरपालिका–६ शिवालय चोकबाट पक्राउ गर्छ। त्यसपछि खुल्छ, युवकको वास्तविकता।

उनी त वास्तविक प्रहरी नभएर नक्कली प्रहरी बन्दै घरभित्र प्रवेश गरेर खानतलासी गर्ने निहुँमा चोरी गर्ने व्यक्ति रहेछन्।

यसरी प्रहरीको भेषमा घरभित्र प्रवेश गर्दै चोरी गर्ने व्यक्ति हुन्, पर्वतको जलजला गाउँपालिका –६ शालिजा बस्ने २१ वर्षीय रेशम सुवेदी। 

उनले आफू सादा पोशकको प्रहरी हुँ भन्दै विश्वासमा पारेर घर खानतलासीको निहुँमा थुप्रै व्यक्तिको सामान चोर्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। उनले बाग्लुङ र पर्वतका विभिन्न व्यक्तिको घरमा प्रवेश गरेर चोरी गर्दै आएको खुलेको छ।

उनले यसैगरी प्रहरी बनेर बैसाख १ गते बाग्लुङको बाग्लुङ नगरपालिका–१४ बलेवाका छत्रमान सुवेदीको कोठामा भएको सामसुङको ट्याब, ३३ हजार रुपैयाँ चोरी गरेका थिए।

त्यस्तै कुश्मा नगरपालिका–२ खुर्कोटकी गायत्री उपाध्यायको कोठाबाट उसैगरी ६  हजार रुपैयाँ बैसाख ३ गते चोरेर हिँडेको अनुसन्धानमा खुलेको छ। 

प्रहरीले उनको साथबाट नगद ४ सय ६० रुपैयाँ, चोरी भएको सामसुङको ट्याब र मोबाइल बरामद गरेको छ। उनी यसभन्दा अघि पनि चोरीको अभियोगमा पक्राउ परेका व्यक्ति भएको प्रहरीले जनाएको छ। चोरीकै आरोपमा सुवेदीलाई २०७२ मंसिर १६ गते पर्वत प्रहरीले पक्राउ गरेको थियो। ३ वर्ष २ महिना कैद बसेर उनी गत माघ १७ गते मात्रै जेलबाट बाहिर निस्किएका थिए। 

जेलबाट छुटेपछि पनि उनी सुध्रिएनन्। पुन: चोरीको शृंखला थाले। अहिले पक्राउ परेका उनीमाथि चोरीको अभियोगमा मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने
सम्बन्धित सामग्री
नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ । बुधबार, जेठ ६, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार फरार घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक अनुसन्धान गरिरहेका छन् र सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत छ... आइतबार, जेठ ३, २०८३
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद हत्यामा संलग्न आरोपमा त्यही गाउँका धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइलालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार बुधबार, जेठ ६, २०८३
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ बुधबार, जेठ ६, २०८३
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने बुधबार, जेठ ६, २०८३
अधिवेशनमा खटिने गरी रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि (सूचीसहित ) बुधबार, जेठ ६, २०८३
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्