• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एक वर्षलाई ६ सय ६४ दिन बनाएर कीर्ते गरी भत्ता खाने डाक्टरले पाए राष्ट्रपतिबाट पुरस्कार

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३, २०७६  १४:१४
1140x725

काठमाडौं– देशका लागि महत्वपूर्ण योगदान गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षका दिन विभिन्न व्यक्तिलाई मानपदवी दिएर सम्मान गरिन्। राष्ट्रपतिबाट सम्मानित हुनेमा स्वास्थ्य क्षेत्रबाट २८ जना छन्। तीमध्येका एक हुन्, डा फणीन्द्रप्रसाद बराल।

धनकुटा जिल्ला अस्पतालमा कार्यरत रहँदा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई प्रवल जनसेवा श्री चतुर्थ श्रेणीको पदकसहित सम्मान गरिएको हो।

तर, डाक्टर बरालले जिल्ला स्वास्थ्य कार्यालय धनकुटा र अस्पतालमा कार्यरत रहँदा स्वास्थ्य क्षेत्रमा अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले देखाएको छ। महालेखाको प्रतिवेदन अनुसार डा बरालले धनकुटामा कार्यरत रहँदा ६ सय ६४ दिनको एक वर्ष बनाएर भ्रमण भत्ता लिएका छन्।

डा बराल धनकुटामा २०७४ असोज २० देखि ०७५ असार मसान्तसम्म कार्यरत थिए। उक्त २ सय ८४ दिनको अवधिमा ४२ दिन सार्वजनिक बिदा परेको थियो। सो अवधिमा डा बराल ८४ दिन कार्यालयमा हाजिर भएका थिए। तर, उनले जिल्लामा कार्यरत रहेको अवधिमा ३ सय ६४ दिन काठमाडौं, विराटनगर र धनकुटाका विभिन्न स्थानमा भ्रमण गरेको भन्दै भत्ता लिएका छन्।

२ सय ८४ दिनको उक्त अवधिमा उनी ८४ दिन कार्यालयमा हाजिर भएका छन्। यस आधारमा हेर्दा उनले बढीमा २ सय दिनमात्र दैनिक भ्रमण पाउँछन्। हाजिर भएको, सार्वजनिक बिदा, दसैं तिहारको बिदा जस्ता कुराले पनि २ सय दिनको भ्रमण पाउन असम्भव हुन्छ। तर, उनले यो अवधिमा ३ सय ६४ दिनको भ्रमण भन्दै ६ लाख ९३ हजार ३ सय ३० रुपैयाँ भत्ता लिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले लिएको भत्ताका आधारमा हिसाब गर्दा उनले एक वर्षलाई ६ सय ६४ दिन बनाएको देखिन्छ। भत्ताको हिसाब मिलाउन डा बरालले एकै दिन तीन वटा छुट्टाछुट्टै बिलमा भ्रमण भत्ता लिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

‘जम्मा २ सय ८४ दिनमात्र उक्त कार्यालयमा बसेका उनले ३ सय ६४ दिनको भ्रमण भत्ता लिनु गैरकानुनी देखिएको छ,’ महालेखा स्रोतले भन्यो, ‘यतिमात्र होइन उनले पेश गरेको बिललाई केलाएर हेर्दा एकै समयमा धनकुटा र काठामाडौंमा रहेको देखिन्छ।’

डा बरालको बदमासी यतिमात्र सीमित छैन। उनले काठमाडौं र विराटनगरमा रहेको भन्दै भ्रमण भत्ता लिएकै दिन धनकुटा अस्पतालमा बिरामीको अल्ट्रासाउन्ड गरेको भन्दै भत्ता समेत लिएको देखिन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

काठमाडौं र विराटनगरमा भ्रमण भत्ता लिएको समयमा उनले १ हजार ८ सय ६२ वटा अल्ट्रासाउन्ड गरेको भन्दै ४ लाख ६५ हजार ५ सय भत्ता समेत लिएका छन्। यति मात्र होइन, उनले अस्पतालमा विभिन्न सेवा गरेको भन्दै अल्ट्रासाउन्डको भत्ता सहित यो अवधिमा ९ लाख ४६ हजार ४ सय ९६ रुपैयाँ प्रोत्साहन भत्ता लिएको देखिन्छ।

देशका लागि महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिबाट पदक पाएका डा बरालले नियमविपरीत ९ महिनाको अवधिमा १५ लाख ५५ हजार ८ सय २६ रुपैयाँ भत्ता लिएका छन्।

यसैगरी, नयाँ वर्षको दिन चिकित्सकको दर्जामा पदक पाउने राम थापा क्षेत्री  पनि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स नपाएका व्यक्ति भएको भन्दै विवादमा आएका थिए। थापाले हालसम्म काउन्सिलको परीक्षा पास गर्न सकेका छैनन्। काउन्सिलको परीक्षा पास नगरी डाक्टरको दर्जामा उपचार गर्न पाईंदैन।

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै मंगलबार, कात्तिक ३, २०८३
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्