• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अर्थ मन्त्रालयको लापरबाहीकै कारण झन्डै एक खर्ब बक्यौता रकम समयमै उठेन

64x64
नेपाल लाइभ आइतबार, वैशाख १, २०७६  १४:३१
1140x725

काठमाडाैं- अर्थ मन्त्रालयले राजस्व बक्यौंताको असुलीमा अनुगमन, निर्देशन र अभिलेखाङ्कनको कार्यमा थप क्रियाशीलता देखाउन नसकेका कारण वर्षेनी बक्यौता रकम बढ्दै गएको छ।

महालेखा परीक्षकको कार्यालयले चैत २९ गते शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा झन्डै एक खर्बभन्दा बढी बक्यौता समयमै उठन नसकेको उल्लेख छ।

प्रतिवेदनमा बक्यौता रकमको अंक निरन्तर बढेकाे र असुलीमा भने न्यून देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड र स्थानीय निकायमा गरेको ऋण लगानीको भाखानाघेको साँवा ४५ अर्ब ७१ करोड १९ लाख र ब्याज ४७ अर्ब ६५ करोड ८२ लाखसमेत ९३ अर्ब ३७ करोड १ लाख राजस्व बक्यौता रहेको छ।

कसको कति बक्यौता?
सोमध्ये वीरगन्ज चिनी कारखानाको ५९ करोड, हरिसिद्धि इँटा तथा टायल कारखानाको २६ करोड, हिमाल सिमेन्टको ४८ करोड, ओरियन्ट म्याग्नेसाइटको १ अर्ब ४६ करोड, हेटौंडा कपडाको ७९ करोड, बुटवल धागो कारखानाको १ अर्ब २८ करोड, गोरखकाली रबर उद्योगको १ अर्ब ४० करोड, जनकपुर चुरोट कारखानाको २ अर्ब १९ करोड, जुट विकास संस्थानको ११ करोड र घरेलु शिल्पकलाको २६ करोड रुपैयाँ बक्यौता रहेको प्रतिवेदनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी ६ वटा धान चामल कम्पनीको ८५ करोड, यातायात संस्थानको १ अर्ब २४ करोड र साझा यातायातको २ अर्ब १२ करोड रुपैयाँसमेत बक्यौता रहेको छ।

स्थानीय तह एवं अन्य सार्वजनिक संघ/संस्थामध्ये काठमाडौं महानगरपालिकासँग ८९ करोड, पोखरा महानगरपालिकासँग ३७ करोड, भरतपुर महानगरपालिकासँग २८ करोड, हेटौंंडा उप–महानगरपालिकासँग १४ करोड, उदयपुर सिमेन्ट कारखानासँग ३ अर्ब १६ करोड, नेपाल नागरिक उड्डयन प्राधिकरणसँग ४ अर्ब ५९ करोड, नेपाल दूरसञ्चार प्राधिकरणसँग २ अर्ब ९ करोड, नेपाल विद्युत प्राधिकरणसँग ४९ अर्ब ९५ करोड, खानेपानी संस्थानसँग ५ अर्ब ५० करोड, काठमाडौं खानेपानी व्यवस्था बोर्डसँग ३ अर्ब ४८ करोड, साना किसान विकास बैङ्कसँग १ अर्ब ३४ करोडसमेत गरी ७१ अर्ब ७९ करोड भाखा नाघेको साँवा ब्याज रहेको महालेखाको ५६औं प्रतिवेदनमा उल्लेख छ।

कतिपय संस्थाहरुले भने नाफा आर्जन गरिरहेको अवस्थामा पनि भाखा नाघेको ऋणको साँवा ब्याज नतिरेका प्रतिवेदनमा उल्लेख छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

महालेखाको प्रतिवेदनमा सञ्चालनमा नरहेका र  रहेर पनि घाटामा रहेका सार्वजनिक संस्थान, समिति, स्थानीय तहलगायतसँग लिन बाँकी रहेको अर्बाैं रकम असुलीका लागि सरकारले अभियानकै रुपमा कदम चालेर हिसाब राफसाफ गर्नुपर्ने उल्लेख छ।

आन्तरिक राजस्व विभागको राजस्व बक्यौता प्रणाली अनुसार २०७४/७५ सम्म कर बक्यौता रकममध्ये आयकर १ खर्ब २२ अर्ब ४४ करोड, मूल्य अभिवृद्धि कर २३ अर्ब ७७ करोडसमेत गरी १ खर्ब ४६ अर्ब २१ करोड रुपैयाँ रहेको छ। उक्त बक्यौतामध्ये ४७ अर्ब ३३ करोड रुपैयाँ (३२.४०प्रतिशत) का सम्बन्धमा पुनरावेदनमा गएको छ।

तर, एक करदाता ग्रुपको ६० अर्ब ७१ करोड र अर्का एक करदाताको ११ अर्ब ८७ करोडसमेत गरी ७२ अर्ब ५८ करोड रुपैयाँ सर्वोच्च अदालतमा मुद्दा परेकोेसमेत समावेश गर्दा अपिलमा गएको रकम १ खर्ब १९ अर्ब ९१ करोड रुपैयाँ (८२.०७ प्रतिशत) पुग्ने देखिएको महालेखाको ५६औं प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्रान्सका विभिन्न शहरमा हिंसा भड्केपछि कर्फू
एनपीएलको तेस्रो संस्करणः दर्शकमा क्रेज बढेसँगै प्याराफिटमा सिट थप्ने तरखर
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फ्रान्सका विभिन्न शहरमा हिंसा भड्केपछि कर्फू मंगलबार, कात्तिक ३, २०८३
एनपीएलको तेस्रो संस्करणः दर्शकमा क्रेज बढेसँगै प्याराफिटमा सिट थप्ने तरखर मंगलबार, कात्तिक ३, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्