• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय मतदाता भन्छन्- चुनावी फन्डा गर्न कुनै दल कमजोर छैनन्

'साम्प्रदायिक राजनीति प्रजातन्त्रका लागि प्रत्युत्पादक'
64x64
नेपाल लाइभ बिहीबार, चैत २८, २०७५  १२:५०
1140x725

नयाँ दिल्ली- भारतमा विधानसभाको १७औं निर्वाचन आज अर्थात् बिहिबार सुरु भएको छ। निर्वाचन कार्य तालिका अनुसार मे १९ मा मतदान कार्यक्रम सम्पन्न हुनेछ। निर्वाचनमा प्रमुख सत्ताधारी दल भारतीय जनता पार्टी र कांग्रेस आइबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ। 

केही समयअघिदेखि नै सत्ताधारी भाजपाले विभिन्न चुनावी फन्डा मच्चाउन थालेको भन्दै भारतमा उसका आलोचक बढेको विश्लेषकको मत छ। भने केहीले चुनावी फन्डाका विषयमा कांग्रेस आई पनि कमजोर नरहेको टिप्पणी गर्दै आइरहेका छन्। तर हामीले यो रिपोर्ट विशेष गरी भारतीय मतदाता के भन्छन् त, यो विषय बुझ्ने जमर्को गरेका छौं। 

बिहिबारदेखि भारतको लोकसभाको निवार्चन सुरु हुँदै गर्दा भारतीय मतदाताले प्रश्न उठाएका छन्। 'एउटा कुनै घटनाले सम्पूर्ण निवार्चन र त्यसको परिणमलाई नै परिर्वतन गर्न सक्छ? भारतको राजनीतिक मुद्दाकेन्द्रित बनाउने कि, एउटा घटना विशेषमा?,' उनीहरुको प्रश्न छ। 

निर्वाचन प्रजातन्त्रको सर्वोत्कृष्ट अलंकार मानिएपनि भारतको १७औँ लोकसभा निवार्चनमा प्रजातान्त्रिक प्रक्रियालाई खासै वास्ता गरिएको पाइँदैन। 

प्रजातान्त्रिक प्रक्रियामा राजनीतिक पार्टीका मुद्दा जनतामाझ लगी जनताबाट अनुमोदन गराउनुपर्ने बताउँछन् दिल्ली नोयडाका सतीश शुक्ला। पेशाले प्रध्यापक शुक्ला यो मामिलामा सत्तारुढ दल भारतीय जनता पार्टी मात्रै होइन, लामो समय भारतको सत्तामा रहेको भारतीय कांग्रेस आई पनि चुकेको बताउँछन्।

फागुन २६ गते भारतीय सैन्य बलले पाकिस्तानको बालाकोटमा आक्रमण गर्यो। त्यसको पृष्ठभूमिमा फागुन १४ गते भारत प्रशारित काश्मिरको पुलवामामा आतंककारी आत्मघाती आक्रमण भएको थियो। आक्रमणमा ४१ भारतीय अर्धसैनिक जवानको निधन भएको थियो।

शुक्ला भन्छन्, 'सैन्य आक्रमणलाई एउटा पार्टीले आफ्नो सफलताको रुपमा व्याख्या गर्दै निवार्चनमा त्यसैलाई एजेन्डा बनाउनु राम्रो संकेत नभएको बताउँछन्। भन्छन्, ‘यसले त गलत नजिर बस्छ, पदमा हुँदा खासै काम नगरे पनि निवार्चनका बेला यस्ता फन्डा गरेर निवार्चनलाई आफू अनुकुल प्रभावमा पार्ने प्रयास गरेको देखिन्छ। यो सकारात्मक अभ्यास होइन।’

यस्तो खालको आक्रमण भारतले नभएर अन्य कुनै देशले गर्न नसक्ने शुक्ला बताउँछन्। भारतको राष्ट्रियता पाकिस्तानसँगको विषयमा जसरी उभ्रेर आउँछ, त्यस्तो अन्य देशसँगको सम्बन्धमा नहुने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय राजनीति खास मुद्दामा केन्द्रित हुनेभन्दा पनि साम्प्रदायिक विषयमा बढी अल्मलिएको आरोप पनि लाग्दै आएको छ। मोदी नेतृत्वको सरकार बनेपछि यो आरोप घनिभूत हुँदै गएकोमा यो निवार्चनसम्म आइपुग्दा व्यापकता पाउँदै गएको बताउँछन्, एक जना सरकारी अधिकारी। 

भारतीय राजनीति मुद्दा केन्द्रित हुन नसकेकोप्रति उनी दुःख व्यक्त गर्छन्। ‘आगामी सरकार कसरी अघि बढ्छ, भारतले आगामी दिनमा विश्वको अर्थ-राजनीति र आन्तरिक अर्थ-राजनीतिमा कस्तो नीति अख्तियार गर्छ भन्ने विषयमा बहस नै भएको छैन,' उनी भन्छन्, ‘साम्प्रदायिक राजनीतिको विषयमा बढी अल्झिनु भारतीय प्रजातन्त्रका लागि प्रत्युत्पादक सावित हुन सक्छ।’

मोदी नेतृत्वको सरकार गठनपछि भारतमा साम्प्रदायिकताको मुद्दा बढेको एकथरी भारतीयहरुको आरोप छ। केही धार्मिक सम्प्रदयाका मानिस, आफूभन्दा भारतमा गाई सुरक्षित रहेको आरोप लगाउने गरेका छन्।

मोदी सरकारका आलोचक मात्रै होइन, समर्थक पनि उतिकै जबरजस्त रहेको पाइन्छ। भारतीय सहरका बाटोमा भेटिने सर्वसाधारणसँग कुरा गर्दा मोदीका तुलनामा निर्णय क्षमता भएको अरु नेता भारतमा नरहेको उनीहरूको मत छ। मोदीको निर्णय क्षमतालाई बालाकोट आक्रमणसँग तुलना गरेर बुझ्नुपर्ने शुक्लाको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'मोदीबाहेक अन्य नेता हुन्थे भने भारतले बालाकोटमा आक्रमण गर्ने हिम्मत गर्न सक्थ्यो?' उनको प्रतिप्रश्न छ। 

बालाकोट आक्रमणभन्दा पहिले भएका प्रारम्भिक निवार्चन परिणाम सर्वेक्षणमा मोदी केही अप्ठेरो अवस्थामा थिए। आक्रमणको केही समयपछि गरिएको सर्वेक्षणमा मोदी केही सजह अवस्थामा रहेको देखिनुले पनि भारतको निवार्चनमा बालाकोट आक्रमण एक निणार्यक घटना सावित हुन सक्छ।

त्यसो त कांग्रेसले बनाएका चुनावी मुद्दा पनि कम विवादित छैनन्। प्रत्येक महिना गरिबलाई ६ हजार रुपैँया दिने घोषणा कांग्रेसले गरेको थियो। यसले विपन्न भारतीयलाई आकर्षित नगरेको पनि होइन। भाजपाले प्रतिवर्ष ६ हजार रुपैयाँ दिने घोषणाको बदलामा कांग्रेसले मासिक रुपमा नै ६ हजार दिने घोषणा गरेको छ।

यसले भारतीय निर्वाचनलाई कसरी असर पार्छ भन्ने कुरा फैसला भने सुरु भइसकेको छ। यसको  अन्तिम नतिजा प्राप्त गर्न भने मे २३ सम्म पर्खनुपर्ने छ। 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार, असोज २७, २०८३
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्