• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

खगोलविद्‌हरु पहिलाेपटक 'ब्ल्याक हाेल'काे तस्बीर लिन सफल [भिडियाे]

सूर्यभन्दा ६‍‌.५ बिलियन गुणा ठूलाे पिण्ड भएकाे ब्ल्याक हाेललाई 'राक्षस'काे संज्ञा
64x64
नेपाल लाइभ बिहीबार, चैत २८, २०७५  ०८:०४
1140x725

नेदरल्यान्ड- खगोलविद्‌हरुले पहिलाेपटक 'ब्ल्याक हाेल'काे तस्बीर लिन सफल भएकाे दाबी गरेका छन्। धेरै नै टाढाकाे आकाशगंगामा अवस्थित साे ब्ल्याक हाेल पृथ्वीबाट झन्डै ४० बिलियन किलाेमिटरकाे दूरीमा रहेकाे बताइएकाे छ। साे ब्ल्याक हाेलकाे आकार पृथ्वीभन्दा ३ मिलियन गुणा ठूलाे छ। वैज्ञानिकहरुले साे ब्ल्याक हाेललाई एक 'राक्षस'काे संज्ञा दिएका छन्।

ब्ल्याक हाेलकाे दृश्य ८ वटा दुरबिनकाे सहायतामा ५ मिलियन ट्रिलियन किलाेमिटर टाढाबाट लिइएकाे हाे। यस दृश्य एकआपसमा अन्तरसम्बन्धित ८ वटा टेलिस्कोपकाे ‍नेटवर्क 'इभेन्ट हाेरिजन टेलिस्काेप'मा कैद भएकाे वैज्ञानिकहरुले बताएका छन्।

यससम्बन्धी विस्तृत विवरण बुधबारकाे 'एस्ट्रोफिजिकल जर्नल लेटर्स'मा प्रकाशित गरिएकाे छ।

अनुसन्धानमा खटिएका नेदरल्यान्डस्थित रडबड विश्वविद्यालयका प्राध्यापक हेइनो फालकेले उक्त ब्ल्याक हाेल 'एम ८७' नामक एक आकाशगंगा पाइएकाे थियाे।

'जुन दृश्य हामीले देखिरहेका छाैं, त्याे आकारमा हाम्राे साैर्यमण्डलभन्दा धेरै विशाल छ', उनले भने, 'यसकाे पिण्ड नै सूर्यकाे भन्दा ६‍‌.५ बिलियन गुणा अधिक छ। याे सबैभन्दा भारी ब्ल्याक हाेलमध्ये एक हाे जाे हामीलाई यसकाे अवस्थित छ भन्ने लाग्छ। याे एक अचुक राक्षस नै हाे, जो ब्रमाण्डमा ब्ल्याक हाेलकाे हेबीवेट चैम्पियन हाे।'

तस्बिरमा ब्ल्याक हाेलकाे वरिपरि आगाेकाे घेरा देखिएकाे बताउँदै प्राध्यापक फालकेले भने, 'आगाेले ब्ल्याक हाेललाई चारैतिरबाट घेरेकाे छ। ब्ल्याक होल वरिपरि चम्किलाे देखिनु अधिक ताताे ग्यास हाेलतर्फ गइरहेकाे कारण हाे।'

भिडियाे:

Ncell 2
Ncell 2
nimb
nimb

उक्त प्रकाश आकाशगंगामा भएका कराेडाैं ताराहरुकाे एकमुष्ट प्रकाशभन्दा बढी रहेकाे वैज्ञानिकहरुले दाबी गरेका छन्। पृथ्वीबाट यति टाढा भइकन पनि यस्ताे चम्किलाे देखिनुले यस भनाइलाई पुष्टि गर्ने उनीहरुकाे भनाइ छ।

ब्ल्याक हाेलकाे केन्द्रमा रहेकाे 'डार्क सर्कल'काे किनारा त्याे बिन्दु हाे जहाँबाट ग्यास ब्ल्याक हाेलमा प्रवेश गर्दछ।

ब्ल्याक हाेल एक यस्ताे पिण्ड हाे जहाँबाट अधिक गुरुत्वाकर्षणका कारण कुनै पनि वस्तु फिर्ता हुने सम्भावना रहँदैन। जहाँबाट प्रकाश पनि बाहिरिन नसक्ने खगाेलविद्‌हरु बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसै अनुसन्धानका एक सदस्य रहेका युनिभर्सिटी कलेज लन्डनका प्राेफेसर डा जिरी याेन्सीले ब्ल्याक हाेलकाे दृश्य भाैतिक विज्ञानकाे परिभाषा र आँकलन तथा हलिउडमा निर्देशकहरुले तय गरेकाे आकारसँग मेल खाएकाे बताए।

'खासमा ब्ल्याक हाेलहरु आमरुपमा साधारण वस्तु भए पनि यनीहरुले अन्तरिक्ष र समयकाे प्रकृति तथा अंततः हाम्राे अस्तित्वका बारे पनि निकै गम्भीर प्रश्न उठाएकाे छ', उनले भने, 'याे कुरा उल्लेखनीय छ कि हामीले परिभाषागत गणनाका आधारमा जुन छविकाे निर्माण गरेका छाैं, साेही अनुसारकै दृश्य प्राप्त गरेका छाैं। यसले फेरि अल्वर्ट आइन्स्टाइन पुनः एक पटक सही सावित भएका छन्।'

पहिलाे पटक ब्ल्याक हाेलकाे दृश्य प्राप्त हुनुले शोधकर्तालाई यस्ता रहस्यमय वस्तुहरुकाे बारेमा थप अध्ययन गर्न सहज हुनेछ। उनीहरु भाैतिकरुपमा ब्ल्याक हाेल छ भन्ने तथ्यलाई प्रमाणित गर्न आवश्यक विभिन्न तरिकाहरुकाे खाेजी गर्न उद्दत हुनसक्छन्।

तर, ब्ल्याक हाेल वरपर देखिएकाे चम्किलाे घेराका बारेमा भने हालसम्म कसैले पनि विस्तृत रुपमा खाेजी गर्न सकेका छैनन्। यसभन्दा पनि अर्काे पेचिलाे प्रश्न उब्जिन्छ कि कुनै वस्तु ब्ल्याक हाेलमा खस्याे भने के हुन्छ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार, असोज २७, २०८३
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्