• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'बरु राखाैँला किराना पसल' [भिडियाे]

64x64
नेपाल लाइभ मंगलबार, चैत २६, २०७५  १३:५३
1140x725

काठमाडौं– वैदेशिक रोजगारी नेपालीका लागि बाध्यता र अवसर दुबै हो। यो विषयमा बहस हुन थालेको धेरै भइसकेको छ र लामो समयसम्म रहिरहनेछ भन्नेमा दुई मत नरहला। नेपालको आर्थिक, सामाजिक तथा भू–राजनीतिक प्रभावका कारण पनि यो विषय कहिलेसम्म हाम्रो अनिवार्यताको सूचीमा रहला यकिन भन्नसक्ने अवस्था छैन।

तर, हाल वेदेशिक रोजगारी भन्दा नेपालमै पसिना बगाए पनि धेरै उन्नति गर्न सकिन्छ भन्ने सन्देश दिन सरकार तथा व्यक्तिगत रुपमा पनि पहल भइरहेको छ। सरकारी तबरबाट यस सन्दर्भमा नीति बन्ने तथा काम हुन थालेको संकेत देखिएको छ। यसका लागि कला क्षेत्रका सर्जकहरुले पनि आ–आफ्नो स्थानबाट सकारात्मक सन्देश दिने खालका प्रयासहरु भइरहेका छन्।

यहि सन्देशलाई आत्मसाथ गर्दै नेपालमै गर्न सकिन्छ, यहिँ नै सम्भव छ भन्ने मुल मर्ममा एक गीत बजारमा आएको छ। गायक तथा संगीतकार क्षितिज सापकोटाले ‘किराना पसल–२’ नाम दिएर सो गीत बजारमा ल्याएका हुन्।

विदेशिन लागेको श्रीमान्‌लाई नेपालमै काम गर्न सकिन्छ भन्ने श्रीमतीको आग्रह समेटिएको गीतमा केही नभए किराना पसल थापेर भएपनि गुजारा चल्छ भन्ने सन्देश दिन खोजिएको छ। आफ्नै माटो र परिवार सँधै प्यारो हुन्छ भन्ने सन्देश दिइएको गीत कसरी लेखियो त? गीतका सर्जक सापकोटा भन्छन्, ‘वैदेशिक रोजगारी नेपालका लागि सामान्य भइसकेको छ, तर यसको प्रभाव र असर हाम्रा लागि पक्कै सामान्य छैन। पटक–पटक सुनिने विभिन्न दुर्घटनाका घटना र दैनिकजसो विमानस्थलमा भित्रिने नेपालीको शवको दृश्यले नै गीत लेख्न प्रेरणा दियो।’

पछिल्लो समय वैदेशिक रोजगारीका कारण योग्य श्रमशक्ति विदेशमा र नेपालमा भने बालबालिका तथा वृद्धहरु मात्रै रहनुपर्ने स्थिति छ। गाउँघरमा भएको खेतीयोग्य जमिन बाँझो रहनु त छँदैछ, खुलेका उद्योगधन्दामा समेत छिमेकी मुलुकबाट कामदार ल्याउनुपर्ने अवस्था रहेको कतिपय उद्योगी तथा व्यवसायीहरु बताउँछन्। देश संघीयतामा गइसकेपछि काम गर्न सजिलो हुनेमा विश्वस्त सापकोटा सुरुमा पैसा कमाउन विदेश नै जानुपर्ने सोचमा परिवर्तन आउनुपर्ने तर्क गर्छन्।

सापकोटा पछिल्लो केही वर्षदेखि अष्ट्रेलियामा बस्छन्। आफू देश बाहिर रहने अनि अरुलाई विदेश नआउनु भनेर आग्रह गर्न मिल्छ? सापकोटा भन्छन्, ‘सुरुमा त म लामो समय यतै रहने सोचमा आएको होइन, त्यसमाथि प्रत्येक वर्ष नेपाल आउने जाने गर्छु। गीतसंगीतमा काम पनि गरिरहेको छु। विदेशमा कमाएको रकम केही आयोजनामा लगानीसमेत गरिएको छ। यसले केही रोजगारीको अवसरसमेत प्रदान गरेको छ। मैले जस्तो गीत तयार गरें त्यो आग्रह स्वयम् मेरा लागि पनि हो।’

Ncell 2
Ncell 2
nimb
nimb

गायिका अन्जु पन्तको सुमुधुर आवाज रहेको गीतमा सरल र सरस शब्द संयोजन गरिएको छ। गीतको अर्को बलियो पक्ष यसको संगीत तथा संगीत संयोजन पनि हो। ‘एकातर्फ सकारात्मक सन्देश बोकेको गीत, त्यसमाथि श्रोता तथा दर्शकले रुचाइदिनुहुन्छ भन्नेमा आशा लागेको प्रोजेक्ट पनि हो’, गीतका संगीतकार दीपकराज विश्वकर्मा भन्छन्, ‘यो हामी सबैको कथा हो, यसकारण पनि आफ्नै कथालाई संगीतमा ढाल्दा मौलिकपनमा ध्यान दिएको छु।’

गीतको संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन्। रविन्द्र बरालले निर्देशन गरेको गीतको भिडियोमा स्वयम् सापकोटासँगै आशा खड्का र प्रेम श्रेष्ठ देखिएका छन्।

गीत युट्युबमा ‘फोर बी इन्टरटेनमेन्ट’ च्यानलबाट सार्वजनिक गरिएको छ।

सापकोटाका यसअघि किराना पसल–१, यो दसैं र तिहारैमा, नसोध कोही, माखे सांग्लोलगायतका आधा दर्जन बढी गीत सार्वजनिक भइसकेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भिडियाे:

प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्