• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

आमाको बिँडो थाम्न आइपुगेकी सुहाना

64x64
नेपाल लाइभ मंगलबार, चैत २६, २०७५  ०६:००
1140x725

काठमाडौं- फिल्म रिलिजको मिति जति नजिकिँदैछ, नवअभिनेत्री सुहाना थापाको मुटुको धड्कन त्यति नै तेज चल्दैछ। किनभने अरु नवअभिनेत्री जस्तै उनका कमजोरी नजरअन्दाज गरिने छैनन्। चर्चित हिरोइन झरना थापा र सफल फिल्म निर्माता सुनिलकुमार थापाकी छोरी हुनुको घाटा यहीबेला महसुस गर्दैछिन्। 

आमाकै निर्देशनमा बनेको फिल्ममा चर्चित अभिनेता अनमोल केसीसँग जोडी बाँध्दा आइलाग्ने जोखिमहरु छँदैछन्। त्यसैमाथि पिताले निर्माण गरेकाले नभइ आफू उपयुक्त भएकाले फिल्ममा अभिनय गरेको प्रमाणित गर्नुपर्नेछ।

ट्रेलर सार्वजनिक भएपछि आएका प्रतिक्रियाले उनको डर केही दूर चाहिँ गरेको रहेछ। भनिन्, 'यी प्रतिक्रिया हेर्दा मामुबाबाले देखाएको ट्रयाकलाई अघि बढाउन सक्छु जस्तो लाग्छ। तरपनि भविष्य कस्तो हुन्छ भनेर कसैलाई पनि थाहा हुँदैन। त्यसैले शुक्रबारको ब्यग्र पर्खाइमा छु।’

एकाएक आमा झरनाले सुनाएको त्यो फैसला
अमेरिकामा बसेर साइकोलोजीमा ग्य्राजुएट गरिरहेकी सुहानाले योजनाबद्ध तरिकाले आमाको पथ पछ्याएको होइनन्। अध्ययन, कलेज, स्वयंसेवामा उनी सक्रिय थिइन्।  साइको थेरापिष्ट बन्ने ध्येयमा लागिरहेकी सुहानाको जीवनमा आमाको एक फोनले एकाएक ‘युटर्न’ आयो। 

'ब्रेक फास्टको तयारीमा थिएँ, हरेक बिहानझै त्यो बिहान पनि नेपालबाट मामुले फोन गर्नुभयो। तर  त्यो दिन उहाँको आवाजमा केही फरक महसुस गरें। उहाँले ढिलो नगरी भन्नुभयो फिल्म 'ए मेरो हजूर –३’ का लागि अनमोल केसी नायक छानिएका छन्। तिमीले नायिका भएर त्यसमा काम गर्नुपर्छ,'' सुहानाले सम्झिइन्।

झरनाले सुहानाको प्रतिक्रिया सुनिनन्। फोन राखिदिइन्। उनको दिमाग शून्य भयो। केही सोच्न सकिनन्। हातमा लिएको कफि सेलायो। आफ्नी ‘रुममेट’लाई बताइन्। उनले चिच्याउँदै बधाइ दिइन्। तर सुहानाको दिमागमा भने यस्ता कुरा खेल्दै थिए,  'फिल्ममा कसरी अभिनय गर्ने ? अनमोलजस्तो स्थापित कालाकारसँगको स्क्रिनसेयरलाई  कसरी अर्थपूर्ण बनाउने ?  अनि मामुले प्राप्त गरेको लोकप्रियतामा आफ्नो उपस्थिति कसरी सार्थक बनाउने?'

कुनै समयकी चर्चित अभिनेत्री झरना थापा अहिले निर्देशनतर्फ छिन्। उनीद्वारा निर्देशित ‘ए मेरो हजुर–३’ शुक्रबार रिलिज हुनेछ। 

चर्चित हिरोइनकी छोरी समेत भएका कारण यतिबेला नेपाली फिल्मबजारमा सुहानाको चर्चा अत्याधिक छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आफूले गरेका काम सफल बनुन् भन्ने कामना गर्नु स्वाभाविक हो। सुहाना कत्तिको आशावादी छिन् त?  सुहानाको जफाव छ, ‘के हुन्छ थाहा छैन। मामुबाबाले अभिनयको 'ट्रयाक' त खोलिदिनु भयो। यसलाई मैले राजमार्ग बनाउनुछ।'

आफूले सक्दो प्रयास गरेको उनी बताउँछिन्। भन्छिन्, ‘परीक्षामा कुनै बिषयमाथि वर्णन गर्न भनिएको प्रश्नमा आफूले मेहनत गरेर लेखिन्छ। कति नम्बर दिने परीक्षकमा भर पर्छ।'

फिल्ममा परीक्षा दिएकी छिन्। दर्शक परीक्षकको भूमिकामा छन्। शुक्रबार उनको यो परीक्षाको नतिजा आउँदैछ। यही क्रममा उनले भागवत गीतामा उल्लेख भएको एउटा स्लोक सम्झियन्, 'कर्म गर तर फलको आश नगर।'  त्यसबाट उनी प्रभावित रहिछन्।

'काम गर्दै जाने हो, भविष्य कसलाई के थाहा ?' उनले भनिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कुराकानीको भिडियो अंश

अभिनयमा नसा 
सफल साइकोथेरापिस्ट बन्ने योजना बुनिरहेकी सुहाना अब नायिकाका रुपमा चिनिएकी छन्। पछिल्लो समयको काम, कार्य व्यस्तता अनि दर्शकहरुको मायाले उनको भविष्यका योजना मात्र फेरिएन, अभिनयको नसा नै लागेको सुनाउँछिन् उनी, ‘मलाई यो उद्योग एकदमै मन पर्यो। अहिले जति माया पाइरहकी छु। यही क्षेत्रमा लागौं जस्तो लागेको छ।’ 

डेब्यु अभिनयबाट कोही कलाकार एकाएक स्टार हुने कोही गुमनाम हुने प्रशंगसँग डराउँदै थप्छिन्, ‘यो उद्योगमा आएपछि मान्छेहरुले भनेको सुनेको थिएँ– छोड्नै सकिँदैन। नसा लाग्छ। अहिले बल्ल बुझ्दैछु।’

आमा झरनाको ब्यस्त जीवनशैलीबाट कुनै समय दिक्क हुन्थिन् सुहाना। अहिले आमाकै पथमा पाइला चाल्दैछिन्। 

फिल्म अघिको ब्यस्तता र त्यसपछि के गर्ने भन्ने चिन्ताले पनि सुहानालाई सताएको रहेछ। सुनाउँछिन्, ‘फिल्म प्रदर्शनको समय एउटा कलाकार यति ब्यस्त हुन्छ। अनि फिल्म प्रदर्शन पछि भने के गर्ने भन्ने कुराचाहिँ सोच्नै पर्ने रहेछ। तर, म चाहिँ के गर्ने भन्ने अलमलमै छु। यहीँ फिल्ममै रमाउने  कि पहिलेकै काममा फर्किने?’

फिल्म क्षेत्रप्रती मोह एकातिर अमेरिकाको साइकोलोजीको अध्ययन अर्कातिर सुहानालाई छनौटको पनि चुनौति छ। उनी आफू दोधारमा रहेपनि परिवार भने स्पष्ट रहेछ। 

उनलाई अमेरिकामा चलिरहको अध्ययन सकेर पुनः नेपालमै फर्केर फिल्म क्षेत्रमा काम गर्न सुझाइएको रहेछ।

सुहानाको कुराबाट यस्तै बुझिन्छ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्