काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) कांग्रेसभित्र देउवा र पौडेल मिलेपछि एक्लिए सिटौला, कार्य सम्पादन समित गठन अन्योलमा, केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित
२) ’विप्लव’ समूहलाई राजनीतिको मुल प्रवाहमा ल्याउने प्रयास भइरहेको गृहमन्त्रीको भनाई, ’वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधानअनुरुप भएको स्पष्ट
३) विमानस्थलमा दीपक मल्होत्राको रजाइँ, निर्माण सम्पन्न नभएका संरचनामा बैंकदेखि बेकरीसम्म राखी अवैध भाडा असुली
४) १० खेलाडीमा सीमित एट्लेटिकोलाई हराउँदै बार्सिलोना उपाधितर्फ, अंक तालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिको २–० गोलले पराजित
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।