• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मौनता तोड्दै आडवाणीले भने– असहमति राख्नेहरु कहिल्यै राष्ट्रविरोधी हुँदैनन्

64x64
नेपाल लाइभ शनिबार, चैत २३, २०७५  १५:१२
1140x725

पूर्वउपप्रधानमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का नेता लालकृष्ण आडवाणीले अन्तत: चुनावको पहिलो चरणको एक हप्ताअघि आफ्नो मौनता तोडेका छन्। पार्टीको स्थापना दिवसको दुई दिनअघि मौनता तोड्दै उनले आफ्नो चिरपरिचित रुपमा कुनै भाषण त दिएनन् तर आफ्नो अभिव्यक्तिका लागि उनले आफ्नै ब्लगको सहारा लिए। 

पाँच सयभन्दा बढी शब्दमा अंग्रेजीमा लेखिएको उक्त ब्लगमा हेडलाइन राखिएको छ- नेसन फर्स्ट, पार्टी नेक्स्ट, सेल्फ लास्ट। अर्थात्, पहिले देश, अनि पार्टी  र अन्त्यमा आफै।

आडवाणीको परम्परागत संसदीय सिट गान्धीनगरबाट भाजपा अध्यक्ष अमित शाह उम्मेदवार बनेपछि आडवाणीले सार्वजनिक रुपमा पहिलो पटक टिप्पणी गरेक हुन्।

यो ब्लग पार्टी कार्यकर्ताप्रति सम्बोधित छ भने पार्टीको स्थापना दिवस अप्रिल ६ (आज) को दुई दिनपहिले लेखेका हुन्।

आडवाणी के लेखेका छन्?
भारतीय जनता पार्टीमा हामी सबैका लागि एक महत्वपूर्ण मौका छ। पछाडि हेर्नका लागि, अगाडि बढ्नका लागि र आफैभित्र झकझक्याउनका लागि। भाजपाको संस्थापकमध्ये एक भएका हैसियतमा म मान्छु कि यो मेरो कर्तव्य हो भारतीय जनताका सामु आफ्नो प्रतिबिम्ब बाँडू। विशेषगरी मेरो पार्टीका लाखौं कार्यकर्ताको साथ। यी दुवैको सम्मान र स्नेहप्रति म ऋणी छु।

मेरो विचार राख्नुभन्दा पहले गान्धी नगरका जनताप्रति आभार व्यक्त गर्दछु। जसले १९९१ देखि मलाई ६ पटक लोकसभाको चुनावमा जिताए। उनीहरुको माया र समर्थनप्रति म सधैं अभिभूत हुने गर्छु।

मातृभूतिको सेवा गर्छु भनेर जबदेखि ममा जुनून जाग्यो यही कारण म १४ वर्षको उमेरमा राष्ट्रिय स्वयंसेवक संघमा आबद्ध हुन पुगेँ। मेरो राजनीतिक जीवन लगभग सात दशकदेखि मेरो पार्टीसँग अभिभाज्य रुपमा जोडिइरहेको छ। पहिले भारतीय जनसंघको साथ र पछि भाजपाको साथ। म दुवै पार्टीको संस्थापक सदस्यको रुपमा रहेको थिएँ। पण्डित दिनदयाल उपाध्याय, अटल बिहारी वाजपेयी र केही अरु महान्, नि:स्वार्थ र प्रेरणादायक नेताका साथ रहेर काम गर्न पाउनु मेरा लागि दुर्लभ सौभाग्य हो।

यो पनि : आडवाणीको एकान्तवास

nimb
nimb
Ncell 2
Ncell 2

मेरो जीवनको मार्गदर्शक सिद्धान्त 'पहिले देश, अनि पार्टी र अन्त्यमा आफै' रहेको छ। अरु कुनै अवस्थामा रहे पनि म यही सिद्धान्तको पालन गर्ने कोसिसमा रहने गर्छु। अबका दिनमा पनि गर्नेछु।

भारतीय लोकतन्त्रको सार अभिव्यक्तिको सम्मान र यसको विविधता हो। आफ्नो स्थापनादेखि नै भाजपाले कहिले कसैलाई 'शत्रु' मानेन भलै त्यो फरक राजनीतिक विचारधारा नै किन नहोस्। हामी त त्यस्तालाई सल्लाहकारका रुपमा मान्छौं। यसैले भारतीय राष्ट्रवादको हाम्रो अवधारणामा हामीले कहिले पनि उनीहरुलाई 'राष्ट्रविरोधी' भनेका छैनौं। जो राजनीतिक रुपमा हामीसँग असहमत थिए।

पार्टी निजी तथा राजनीतिक स्तरमा पनि प्रत्येक नागरिकको अभिव्यक्ति स्वतन्त्रताको लागि प्रतिबद्ध छ।

देशमा मात्र नभई पार्टीभित्र पनि लोकतन्त्र तथा लोकतान्त्रिक परम्पराको रक्षा भारतको लागि गर्वको कुरा हो। त्यसैले भाजपा र मिडियासमेत हामी सबै लोकतान्त्रिक संस्थाको मुक्ति, अखण्डता, निष्पक्षता र मजबुतीको माग गर्नेमा सबैभन्दा अगाडि छौं। भ्रष्टाचारमुक्त राजनीतिका लागि चुनावी सुधार, राजनीति अथवा चुनावी फन्डिङमा पारदर्शितामा विशेष ध्यान दिनु नै पार्टीका लागि प्राथमिकता हुन जान्छ।

सारांशमा सत्य, राष्ट्र निष्ठा र लोकतन्त्रले मेरो पार्टीको संघर्षको विकासका लागि निर्देशित गरेको छ। यी सबैका कारण नै सांस्कृतिक राष्ट्रवाद अथवा सुराज (गुड गभर्नेन्स) बन्न सक्छ। मेरो पार्टी सधैं यो बनिरहेकै छ। कुनै पनि संकटकालका विरुद्ध ऐतिहासिक संघर्ष यिनै मूल्य कायम राख्नका लागि भएको हो।

मेरो असल इच्छा नै हामी सबैको सामूहिक प्रयत्नबाट भारतको लोकतान्त्रिक शिक्षा मजबुद बनोस् भन्ने हो। सत्य यो हो कि चुनाव, लोकतन्त्रको चाड हो। त्यसैले भारतीय लोकतन्त्रमा यो चुनाव सबै शुभेच्छुकका लागि, राजनीतक दलका लागि, मास मिडिया र चुनावी प्रक्रियामा जोडिने अधिकारी, सबैभन्दा धेरै त मतदाताका लागि इमानदारपूर्वक आत्मनिरीक्षणको एक अवसर हो। बिबिसी हिन्दीबाट

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्