काठमाडौं– रवि अधिकारीको शब्द र शिव परियारको स्वर/संगीतमा रहेको गीत ‘मेरो भागको खुसी तिमीलाई मिलोस्’ को भिडियो सार्वजनिक भएको छ। गत वर्ष सार्वजनिक 'आँसुको अर्थ' सफल बनेपछि परियारले यसको 'आँसुको अर्थ २' मा यो गीतलाई समेटेका हुन्।
‘मेरो भागको खुसी’मा सन्नी सिंह र ज्योत्सना योगीको अभिनय रहेको छ। निकेश खड्काले निर्देशन रहेका भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। भिडियोको सम्पादन विकास धमलाको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।