काठमाडौं–नयाँ लोक दोहोरी गीत 'जालमा फसायौ' बजारमा आएको छ।
गीतमा गायक प्रभावन जे र गायिका पार्वती कार्कीले स्वर दिएका छन्।
गीतको शब्द तथा संगीत पनि गायक प्रभावनकै जे रहेको छ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा गायिका कार्की र नारायण दंगालको अभिनय देख्न सकिन्छ।
भिडियोलाई रोनिश तामाङले छायांकन गरेका छन् भने राजाराम गौतमको आर्ट रहेको छ।
वैदेशिक रोजगारीमा गएर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता र त्यसबाट परिवारमा पर्ने असरलाई गीतमा प्रस्तुत गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।