• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुदूरपश्चिम प्रदेश सभा : एउटै पनि बैठक नबसी समिति संशोधन

प्रमुख प्रतिपक्ष भन्छ– गल्ती लुकाउन चोर बाटोबाट संशोधन ल्याइयो
64x64
नेपाल लाइभ बुधबार, चैत २०, २०७५  ०९:२६
1140x725

शेरबहादुर ऐर/धनगढी– सुदूरपश्चिम प्रदेशको प्रदेश सभा नियमावली, २०७४ ले व्यवस्था गरेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको एउटै पनि बैठक नबसी संशोधन प्रस्ताव ल्याइएको छ। 

प्रदेश सभाको सचिव तथा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा प्रदेश सभा नियमावली, २०७४ ले व्यवस्था गरेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिलाई संशोधन गर्ने प्रस्ताव गरिएको छ। मंगलबार सो विधेयक छलफलका लागि प्रदेश सभाको विधेयक संशोधन सम्बन्धी काम गर्ने उपसमितिमा पेस हुँदा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गर्दै नोट अफ डिसेन्ट लेखेको छ।

प्रदेश सभा नियमावली २०७४ को परिच्छेद १९ को नियम १४६ मा सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको गठनको व्यवस्था गरिएको छ। नियम १४६ (१) अनुसार प्रदेश सभा तथा सचिवालयलाई सुचारु रुपले सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा नीति निर्धारण गर्ने रेखदेख, नियन्त्रण र सुपरिवेक्षण गर्ने काम समेतका लागि सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहने व्यवस्था गरिएको छ।

प्रदेश सभा सो समितिको अध्यक्षमा सभामुख, उपाध्यक्षमा उपसभामुख तथा सदस्यमा प्रमुख प्रतिपक्ष दलको नेता र प्रदेश सभा सचिव सदस्य तथा सचिवालय सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ। 

सो समितिको काम, कर्तव्य र अधिकारमा सचिवालयको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने, सचिवालयका कर्मचारीहरुको वृत्ति विकास एवं सुविधा निर्धारण सम्बन्धी कार्य गर्ने, प्रदेश सभाका समितिहरुबीच समन्वय र सामन्जस्यता कायम गर्ने, गराउने, प्रदेश सरकारसँग समन्वय गरी प्रदेश सभा तथा प्रदेश सभामा रहने समितिहरुको वार्षिक कार्यतालिका तयार गर्ने तथा प्रदेश सभा र सचिवालयको अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने, गराउने लगायतका काम, कर्तव्य र अधिकार रहेका छन्।

आज (बुधबार) को प्रदेश सभा बैठकमा पेस हुने प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिमा प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था हटाइएको छ। 

विधेयकको परिच्छेद ३ को ६ मा सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिमा सभामुख अध्यक्ष तथा सदस्यमा उपसभामुख र प्रदेश सभाको सचिव नेपाल सरकार वा प्रदेश सरकारले सचिव पदको व्यवस्था नभएसम्मका लागि सभामुखले तोकेको प्रदेश सभाको राप द्वितीय श्रेणीको वरिष्ठतम कर्मचारी सदस्य सचिव रहने व्यवस्था गरिएको छ। 

यो समितिलाई प्रदेश सभा तथा सचिवालयको वार्षिक बजेट निर्धारण गर्ने र खर्च सम्बन्धी मापदण्ड निर्धारण गर्ने, प्रदेश सभाको भौतिक निर्माण र सुधार सम्बन्धी अल्पकालीन र दीर्घकालीन नीति तय गर्ने, गराउने लगायतका काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश सभा सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिमा संशोधनको प्रस्ताव सहितको प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ल्याइएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। 

मंगलबार सो विधेयकबारेको छलफलमा उपसमितिका सदस्य रहेका कांग्रेसका प्रदेश सभा सदस्य गोविन्दबहादुर बोहराले नोट अफ डिसेन्ट लेखेका छन्। बैठकपछि प्रदेश सांसद बोहराले भने, 'प्रदेश सभा नियमावली अनुसार गठन भएको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको गठन भएदेखि अहिलेसम्म एउटै पनि बैठक नबसी एकाएक नयाँ विधेयकमार्फत समितिबाट प्रमुख प्रतिपक्षी दलको नेतालाई हटाउने गरी संशोधन गरिएको छ। यो आपत्तिजनक प्रस्ताव हो। हामी यसको समर्थन गर्न सक्दैनौं।' 

सांसद बोहराका अनुसार प्रदेश सभाको सचिव तथा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ छलफलका लागि छ–सात चोटी उपसमितिमा पेस भए पनि पास हुनसकेको थिएन। उनले भने, 'प्रदेश नियमावली, २०७४ अनुसारको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको एउटै पनि बैठक नबसेको सन्दर्भमा यो समितिमा संशोधन गर्नुको औचित्य नै छैन। यो समितिले सचिवालयको काम–कारबाहीमा के कस्तो बाधा पुर्या यो र संशोधन गर्नुपर्ने अवस्था सिर्जना भयो भन्ने कुनै ठोस आधार दिइएको छैन। 

प्रदेश सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति संशोधन गर्नेगरी विधेयक ल्याइएकोमा प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता रणबहादुर रावलले “प्रदेश सभा सचिवालयले आफूले गरेका आर्थिक अनियमिता तथा गलत कामबारबाही लुकाउन तथा आगामी दिनमा पनि गलत कार्यलाई निरन्तरता दिने प्रयास” को संज्ञा दिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले भने, 'प्रदेश सभा सचिवालयले गरेका आर्थिक अनियमिता तथा गलत कामकारबाही एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेपछि यी सबैको ढाकछोप गर्न तथा मनपरी ढंगले काम गर्न विधेयकमार्फत समिति संशोधनसम्बन्धी प्रस्ताव ल्याइएको हो। समितिमा प्रमुख प्रतिपक्षी, प्रतिपक्षी दलको उपस्थिति हुँदा सचिवालयले गरेका आर्थिक अनियमिता तथा गलत कार्य पारित हुननसक्ने देखेपछि संशोधन ल्याइएको छ।'

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्