काठमाडौं– गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा रहेका 'मैले आँखा झिम्काएको खै त बुझेको' बोलको गीत सार्वजनिक भएको छ।
गायक थमन गुरुङ र निर्मला घिसिङको स्वरमा रेकर्ड भएको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
सरोज अधिकारीको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा मोडल मेलिसा खतिवडा र अनिल अधिकारीको अभिनय रहेको छ। भिडियोलाई भीम विश्वकर्माको सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।