• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गैरकानुनी रुपमा नदी दोहन, व्यापारीको प्रभावमा नगरपालिका

३० टिपर स्थानीयको नियन्त्रणमा
64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०७५  २१:२९
1140x725

जनकपुर- महोत्तरीको बर्दिबासस्थित रातु खोलामा मापदण्ड विपरीत नदिजन्य पदार्थको उत्खनन भएपनि नियामक निकायको जिम्मेवारी पाएको नगरपालिका भने व्यापारीकै पक्षमा लागेर नियन्त्रण गर्न आनाकानी गरेको छ।

नदिजन्य पदार्थमा व्यापारीको अत्यधिक अतिक्रमण हुन थालेपछि स्थानीयबासी भने आन्दोलित भएका छन्। एक महिनाअघि पनि जनदबाबपछि रोकिएको नदी दोहन पछिल्लो समय फेरी सुरु भएपछि स्थानीयबासी आन्दोलनमा होमिएका हुन्। 

स्थानीयबासीले मापदण्ड विपरीत खोलाबाट बालुवागिट्टी निकाल्न प्रयोग गरिएका जेसिबी, एस्काभेटर, टिपर ३० बढी उपकरण नियन्त्रणमा लिएका छन्।

स्थानीय र व्यापारीबीच विवाद भएपछि व्यापारीका उपकरण स्थानीयले नियन्त्रणमा लिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली रातु खोला पुगेको छ।

'मापदण्ड विपरित खोला खनिएको स्थानीयको गुनासो छ,' डीएसपी निशान्त थापाले भने, 'यस सम्धन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।'

बर्दिबास नगरपालिकाले चारवटा प्याकेजमा रातु खोलाको ठेक्‍का लगाएको छ। वातावरण परिक्षण रिपोर्ट अनुसार तीन फिट खनेर मात्रै बालुवा गिट्टी झिक्नु पर्ने हो। तर, ठेकेदारले राति १० फिटसम्म खनेर नदीजन्य समाग्रीको ढुवानी गरिरहेको किसान नगरका कांग्रेस नेता विन्देश्वर साहले जनाए।

'खोला उत्खन्नमा चरम लापरबाही भइरहेको छ। जनप्रतिनिधिले खासै मतलब राखेको छैन,' नेता साहले भने, 'रातभरी खोला खनेर ढुवानी गरिने टिपरको आवाजले स्थानीय सुत्न सकेका छैनन्।'

खोलाको दोहोन रोक्न साताअघि बर्दिबास नगरपालिकालाई स्थानीयले जानकारी गराएका थिए। तर, नगरपालिकाले वास्ता नगरेपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले ठेकेदारले तीन फिटभन्दा गहिरो कुनैपनि हालतमा खन्न नपाउने बताए। उनले भने, 'मापदण्ड मिच्नेलाई कारवाही हुन्छ।' अबैध उत्खनन् रोक्ने जिम्मेवारी जिल्ला समन्वय समितिको हो। तर, उसले गरेको अनुगमन प्रभावकारी नभएको स्थानीय बताउँछन्।

पहिले जिल्ला विकास समितिले रातु नदी ठेक्‍का लगाउने गरेको थियो। चालू आर्थिक वर्ष २०७५/०७६ बाट खोलाको ठेक्का लगाउने जिम्मा स्थानीय सरकारको मातहतमा आएको छ।

चालु आर्थिक वर्षका लागि किसानगरदेखि पथलैयासम्मको पाँच हजार एक सय ७३ मिटर दूरीबाट नदीजन्य समाग्री निकाल्न बर्दिबास नगरपालिकाले खोलाको ठेक्‍का लगाएको हो। उसले भ्याट बाहेक पाँच कारोड २९ लाखमा रातु खोलाको ठेक्का लगाएको छ।

ठेक्‍का अनुसार जेष्ठ मस्तान्त भित्रमा ठेकेदार कम्पनीले खोलाबाट, बालुवा, गिट्टी, ढुङ्गा झिक्न पाउने सम्झौतामा उल्लेख छ। किसानगर, जुरेटोल, फूलबारीटोल र पथलैया गरि चार सेक्सनबाट जम्मा तीन लाख २४ हजार घनमिटर नदीजन्य समाग्री  मात्र निकाल्न उपयुक्त रहेको वातावरण परीक्षा रिपोर्टले देखाएको छ।

Xtrem

Xtrem

रातु खोलाको किसाननगर र जुरेटोल खण्ड कमलामाई बालुवा गिट्टी प्रसोधन केन्द्र कर्जन्हा सिरहाले ठेक्का लिएको छ। उसले दुवै खण्ड २ करोड २९ लाखमा ठेक्का लिएको हो।त्यसैगरी फूलबारीटोल र पथलैया खण्डको ठैक्‍का व्याहुत निर्माण सेवा जलेश्वर, महोत्तरीले जम्मा तीन करोडमा पाएका हुन् ।खोलाको ठेक्काबाट आएको जम्मा आम्दानीको ४० प्रतिशत प्रदेश सरकारको खातामा जाने छन् भने ६० प्रतिशत स्थानीय सरकारले पाउने छन्।

ठेकेदारको बदमासी र सरोकारवला निकायको फितलो अनुगमनले मापदण्ड विपरित उत्खन्न भइरहेको छ।दशक अघिदेखि हुँदै आएको नदीको दोहोन यथावत छ। ठेक्केदारको कमाउ धन्दाले सरोकारवालालाई समेत प्रभाव पारिएकाले रातु खोलामा जथाभावी नदी दोहन हुने क्रम फेरि दोहोरिएको हो। जथाभावी दोहोनले बर्सेपिच्छे खोलाले बहाव फेरिँदै आएको छ।

बर्दिबास, किसाननगर, पशुपतिनगर, भंगहा, हत्तिसर्वाका हजारौं किसानको सयौं बिघा जग्गा कटान गरेर बगर बनाइदिएको छ। खेतीयोग्य जमीन खोलाले निलेपछि किसान विदेसिएका छन्। विदेशको कमाइले अन्न किनेर खान बाध्य भएको पशुपतिनगरका किसान अनिलकुमार महतोले बताए।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौं ल्याइयो सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्