• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्री पानीजहाज भन्दैछन्, मधेसी जनता पानी मात्रै खोजिरहेका छन्

64x64
नेपाल लाइभ सोमबार, चैत ११, २०७५  ००:१८
1140x725

पार्टी भित्रको एकताको सन्देश लिएर म मधेस आएको हुँ। पार्टीमात्र होइन मधेस र पहाडको एकतालाई बलियो बनाउनका लागि म मधेस आएको हुँ।

राजनीतिक जीवनमा नेपाल र नेपालीले भोगेका समस्याबाट परिचित भएको छु। मधेसप्रति कांग्रेस अनुदार भयो भन्नेहरु छन्।

मलाई याद छ। म मन्त्री भएको बेलामा लाखौं मेट्रिकटन खाद्यान्न लिएर मधेस आएको थिएँ। झापादेखि कञ्चनपुरसम्म पुगेको छु। मधेसवासीको सुखदुःखमा साथ दिनका लागि म मधेस आएको हुँ। मेरो पालामा मैले मधेसमा थुप्रै योजना लिएर आएको थिएँ। मधेस आन्दोलन चलिरहेका बेलामा पनि वार्ता गर्न म मधेस आएको थिएँ।

कांग्रेस र मधेसी जनताबीच सम्बन्ध प्रगाढ छ। लोकतन्त्रको दियो मधेसबाट बलेको हो। मधेस लोकतन्त्र र नेपाली कांग्रेस एक अर्कामा परिपुरक हुन्। संविधानमा मधेसी जनताको माग भनेको मधेसमा बसेर सम्पुर्ण हैसियत होस् भन्ने चाहेका हुन्। संविधानले थुप्रै अधिकार दिएका छन्।

हुलाकी राजमार्ग नेपाली कांग्रेसका पालामा भएको हो। चुरेको संरक्षण होस् भन्ने हामीले चाहेका छौं। मधेसको हितका लागि चुरे संरक्षण आवश्यक छ। प्रधानमन्त्री केपी शर्मा ओली पानीजहाज भन्दै हुनुहुन्छ। तर, हामी मधेसका जनतालाई पानी चाहिएको छ।

प्रधानमन्त्री पानीजहाज भन्दै हिड्नुभएको छ। मधेसमा सिँचाइका लागि पानी आवश्यक छ। मधेसमा सिँचाइको व्यवस्था गरेर कृषि क्रान्ति गर्नसके मुलुक आत्मनिर्भर बन्छ।

मधेसमा बस्ती सुधार गर्न आवश्यक छ। चुरेबाट बगेर आएको गेगर निकालेर आधुनिक बस्ती बनाउन जरुरी छ। हामीले चाहेको कृषि क्रान्ति हाम्रो आवश्यकता हो। पर्यटनको विस्तार पनि हामीले गर्नैपर्छ। पहाडको पानी र मधेसको जमिन मिलाउनु आजको आवश्यकता हो। मधेसका जनताले पहाडमा भएका ठूला योजनाहरुको सेयर पाउनुपर्छ।

मधेसको हित के गर्दा हुन्छ मधेसका नेताहरुले त्यतातिर बहस चलाउन जरुरी छ। मधेसी नेताहरु आफूले मधेस विरोधी भनेका नेताहरुसँग मन्त्री पदका लागि सहकार्य गरिरहेका छन्। मधेसी दलका नेताहरुकाे मधेसको नारा जनताका लागि होइन आफ्ना लागि हो। जनताको लागि लड्ने पार्टी को हाे भन्ने छुट्याउन जरुरी छ।

nimb
nimb
Ncell 2
Ncell 2

संसदको लेखा समिति जहाँ नेकपाको बहुमत छ, त्यो समितिले 'वाइड बडी' भ्रष्टfचार भएको छ भनेको छ। अनि प्रधानमन्त्रीले समितिमा भ्रष्टाचार आरोप लागेका मन्त्री निर्दोष छन् भन्ने गर्नुभएकाे छ। यो कुरा भन्न मिल्छ प्रधानमन्त्रीले उहाँ अख्तियारको प्रमुख हो। उहाँ प्रधानन्यायधीश हो।

यो सरकार संघीयताको विरोधमा लागेको छ। मधेसमा आएको अधिकारका बारेमा यहाँका नेताहरु किन बोल्दैनन्। अहिले प्रधानमन्त्री आफूमा सम्पूर्ण अधिकार केन्द्रित गरेर अधिनायकवादतर्फ उन्मुख छन्। पैसाको बलमा राजनीति आफ्नो पक्षमा लिने काम बढिरहेको छ। यो कुरा रोक्न जरुरी छ। हामीले देशलाई सुशासनको बाटोमा हिँडाउन जरुरी छ।

यो सरकार सुरक्षा सुशासन र विकास ३ काममा नै असफल भइसक्यो। शान्ति सुरक्षाको अवस्था दिनानुदिन खस्किँदै छ। भ्रष्टचार बढेकोबढ्यै छ। विकास निर्माणको काम शून्य छ।

विप्लवको कुरा स्वयम् प्रचण्डलाई थाहा छ, तर अहिले आएर फेरि प्रतिबन्ध लगाउने कुरा किन भएको छ।

अहिले देशका संवैधानिक निकाय के हेरेर बसेका छन्? अहिले अख्तियारमाथि प्रश्न उठेको छ। सबै संवैधानिक निकायलाई सरकारले दुई तिहाईको धम्की दिएर राखेको छ। सबै ठूला-ठूला नेताहरु एकै ठाउँमा धेरै अनियमिततामा देखिएका छन्। ठूला-ठूला काण्डहरुलाई हामीले रोक्न सकेनौं भने लोकतन्त्र नै खतरामा पर्दछ।

पार्टीभित्र सुधारसहितको एकता आवश्यक छ।

लोकतन्त्र बलियो भएमात्र मधेस बलियो हुन्छ। लोकतन्त्र बलियो भएका बेलामा मधेसी जनताका आवज सुनिन्छ। सबै नेपाली बराबर भन्ने लोकतन्त्रले ल्याएको हो।

भाषा आयोग हामीले बनाएको हो । प्रजातान्त्रिक समाजवाद र कम्युनिष्टको समाजवाद धेरै फरक छ। यो विषयमा बहस हुनु जरुरी छ।

(वरिष्ठ नेता पाैडेलले नेपाली कांग्रेस सर्लाहीले आइतबार आयोजना गरेको आमसभालाई गरेकाे सम्बोधनकाे सम्पादित अंश।)

प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्