• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

रेखाको सुन्दरताको रहस्य

64x64
नेपाल लाइभ मंगलबार, फागुन २८, २०७५  १२:४६
1140x725

चर्चित बलिउड अभिनेत्री रेखाको असली नाम भानुरेखा गणेशन हो । उनी ६० वर्षभन्दा बढी उमेरकी भएपनि सौन्दर्यका कारण उनलाई ‘एजलेस ब्युटि अफ बलिउड’ को उपमा दिइएको छ । सन् १९७० को अन्त्यतिर बलिउडमा उदाएकी उनी हरेक अभिनेत्रीको रोलमोडल बन्न सफल भएकी छन् । आउनुस् यी सदाबहार बलिउड सुन्दरीको सुन्दरताको रहस्य थाहा पाऔं :

प्रशस्त पानी :  रेखाको अनुहारको चमकको रहस्य हो प्रशस्त पानी पिउनु । उनी दैनिक १० देखि १२ ग्लास पानी पिउछिन् । जसले उनको छालालाई सुख्खा हुन दिएको छैन ।

निद्रा पुग्ने गरी सुत्नु : साँझ चाँडै सुत्नु र बिहान सबेरै उठ्नु उनको दैनिकी हो । निद्रा पुग्ने गरी सुत्नाले उनलाई फिट, सुन्दर, स्वस्थ र ताजा राख्न सहयोग पु¥याएको छ ।

स्वस्थ खानपान : शरीरलाई फिट राख्न स्वस्थ र पोषक तत्वले भरपूर खाना खानुपर्छ भन्नेमा उनी विश्वास राख्छिन् । उनी अस्वस्थकर, जंकफुड, तारेको र बढी पकाइएको खाना कहिल्यै खादिनन् ।

आयुर्वेद र स्पा : शरीर सुन्दर राख्न उनी आयुर्वेदिक उपचार र एरोमाथेरापीमा विश्वास राख्छिन् । यसका साथै घरमै स्पा गर्छिन् ।

अनुशासित जीवन  : उनी अनुशासित जीवन जिउछिन् । सधै खुशी र तनावरहित जीवन नै उनको सुन्दर र सफल व्यक्तित्वको रहस्य हो ।

हेयर प्याक : उनी अमला, सिकाकाई तथा कोकोनट तेलबाट कपाल सुन्दर रहन्छ भन्ने विश्वास राख्छिन् । उनी हप्तामा एकपटक मह, दही तथा अण्डाको प्राकृतिक हेयरप्याक प्रयोग गर्छिन्, जसबाट उनको कपाल लामो, सुन्दर रचम्किलो रहिरहन्छ । चिसोमा कहिल्यै काइयो प्रयोग गर्दिनन् र आफैं सुक्न दिन्छिन् । हेयर ड्राइअर कहिल्यै प्रयोग गर्दिनन् ।

मेक अप रहस्य  : उनका अन्य सहकर्मीहरु टाल्कमा बेस्ड ड्राइ मेकअप गर्छन् । तर, उनी भने ओयल बेस्ड मेकअप प्रयोग गर्छिन् । फिल्ममा काम गर्दा पनि आफैं मेकअप गर्ने अभिनेत्रीको रुपमा उनी चिनिन्छिन् । उनी आँखा र ओठको मेकअपका कारण बोल्ड देखिन्छिन् । उनी नियमित रुपमा क्लिन्सिङ, टोनिङ र मोस्चराइजिङ गर्छिन् भने सुत्नुअघि अनिवार्य रुपमा मेकअप उतार्छिन् ।

Ncell 2
Ncell 2
nimb
nimb

शारीरिक अभ्यास  :  उनी नियमित रुपमा १० देखि १५ मिनेटसम्म शारीरिक अभ्यास गर्छिन् ।

योगा तथा ध्यान  : उनी योगा प्रशंसक हुन् । उनी हरेक दिन योगा र ध्यान गर्छिन्, जसले उनको व्यक्तित्वमा निखार ल्याइरहेको छ ।

नियमित नृत्य  :  उनी नाच मन पराउछिन् । यसका साथै घरमा गार्डेनिङको काम पनि गर्छिन् ।

शाकाहारी खाना  :  उनी जीवनका अधिकांश समय शाकाहारी रहिन् । भारतीय खानामा समाविष्ट मसलाहरुले शरीर स्वस्थ राख्ने कुरामा उनी विश्वास गर्छिन् । अनार, ब्लुबेरी, बदाम, पेस्ता, ब्रोकाउली, कुरिलो, एभोकाडो उपभोगमा जोडदिन्छन् । यी खानाले शरीर, छाला र कपाल स्वस्थ राख्ने उनको विश्वास छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खानामा सन्तुलन :  उनको खानामा एक कचौरा तरकारी, दही, तातो चपाती तथा सलाद हुन्छन् ।

चाँडो डिनर लिने  : उनी साँझ साढे सातबजेअघि नै खाना खान्छिन् ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १२:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्