काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) सिके राउतसँगको सम्झौताप्रति केही व्यक्ति छटपटाई रहेको प्रधानमन्त्रीको भनाई, राउतलाई स्वागत गर्दाको दृश्य ’अन्तिम बिदाइको खुसीयाली भएको गृहमन्त्रीको तर्क
२) सरकारसँग नै छैन सार्वजनिक सम्पत्तिको अभिलेख, सबै सरकारी सम्पत्ति विवरण १५ दिनभित्र पेस गर्न अर्थ समितिको निर्देशन
३) वाइडबडी जहाजको इन्जिन पार्टपूर्जा खरिदमा एजे वार्टरलाई नछान्न लेखा समितिको निर्देशन, पुनः मूल्यांकन गरी कम्पनी छनोट गर्नुपर्ने
४) विराटनगरमा भोलीदेखि महिला साफ च्याम्पिएन, पहिलो खेलमा नेपालले भुटानसँग खेल्ने
५) र, बोइङ ७ सय ३७ म्याक्स एटबाट हुने सबै उडान तत्काल रद्द गर्न चीनको निर्देशन, पछिल्लो पाँच महिनामा दुई विमान दुर्घटना
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।