• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार-सिके सम्झौताको दोस्रो बुँदा स्पष्ट नपारे अर्को द्वन्द्व हुन्छ : बाबुराम भट्टराई

64x64
नेपाल लाइभ सोमबार, फागुन २७, २०७५  १६:३४
1140x725

राजविराज- नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता प्रति असन्तुष्टि व्यक्त गरेका छन्। सहमतिको २ नम्बर बुँदा स्पष्ट पार्न नसके त्यसले मुलुकमा फेरी अर्को द्वन्द्वको बीउ रोप्ने चेतावनीसमेत उनले  दिएका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न सोमबार सप्तरी आएका भट्टराईले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन्।

‘११ बुँदे सहमतिमा धेरै अस्पष्टता छन्,’ उनले भने, 'खास गरी २ नं बुँदामा जनअभिमतमा आधिरित लोकतान्त्रिक तरिकाले समस्याको समाधान गर्ने भनिएको छ, त्यसलाई सिके राउतपक्षले जनमत संग्रहको अर्थमा बुझेको र अर्थ्याइरहेको छ। सरकार होईन भन्छ। यो के हो प्रष्ट हुनुपर्छ। सुरुमा नै यस्तो अस्पष्टता भएपछि यसले फेरि अर्को द्वन्द्वको बीउ रोप्छ।’

संविधान अनुसार राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ताको विकल्प खोज्न नसकिने भन्दै भट्टराईले दुई विषयमा जनमत संग्रह नहुने पनि प्रष्ट पारे। उनले भने, ‘यो विषयमा विवाद चर्काउनुभन्दा सरकारले आफ्नो दायित्व बुझेर जनतालाई स्पष्ट पार्नुपर्छ।’

वार्तामार्फत् समस्या समाधान गर्नु सकारात्मक पक्ष भएपनि दोहोरो व्याख्या हुने खालको सम्झौता गर्नु सरकारको कमजोरी भएको भट्टराईले सुझाए। ‘दोहोरो अर्थ लाग्ने भाषा लेख्नु हुँदैनथ्यो। लोकतन्त्र भनेपछि जनअभिमत भन्नै पर्दैनथ्यो,’ उनले भने,‘लोकतन्त्र भनेको जनताको अभिमतमा आधारित नै हो। जनताको अभिमतमा आधिारित भनेपछि त खेल्ने ठाउँ भो नी।’

Ncell 2
Ncell 2
nimb
nimb

बरफलाई चिसो र तातो भन्दै अर्थ लगाउने प्रयास थालिएकाले सम्झौतामा खेल्ने ठाउँ उत्पन्न भएको उनको भनाइ छ। ‘सरकारले नाटकीय ढंगले हतार गरेर जुन सम्झौता गर्यो, यसलाई अहिले नै प्रष्ट पार्नु जरुरी छ,’ भट्टराईले थपे,‘दुवै पक्षले अलग–अलग व्याख्या गर्नेगरी सम्झौता गर्नु हुँदैन। यसले समस्या पार्छ।’

तत्कालीन माओवादी पार्टी जनयुद्ध छोडेर शान्ति प्रक्रियामा आउँदा प्रचण्डले त्यसैगरी अर्थ लगाउनाले पार्टीलाई घाटा भएको स्मरण गर्दै उनले भने,‘प्रचण्डले शान्ति सम्झौतालाई मुखमा शान्ति प्रक्रिया हो, भित्र चाँहि विद्रोह हो भन्दै व्याख्या गर्दा पार्टिलाई घाटा भएको थियो।’

सिके राउतलाई आग्रह
संविधानलाई संशोधन गरेर संघीयतामा अपूर्ण भएका कुरा थपघट गर्दै अघि बढ्न भट्टराईले सिके राउतलाई आग्रह गरेका छन्। ‘खास गरी संघीयताको कुरा, शासकीय स्वरुपमा राष्ट्रपतीय प्रणालीको कुरा र नागरिकतालगायतका विषयमा संविधान संशोधन गर्नु जरुरी छ,’उनले भने,‘म आग्रह गर्छु। आउनोस्, वार्तामार्फत् समस्याका समाधान खोज्दै जाउँला। पृथकतावादी बाटो कसैले समाउनु हुँदैन।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आईतवबार जनकपुरमा भएको सिके राउतको कार्यक्रमले उनी माथि शंका गर्ने ठाउँ उत्पन्न भएको भट्टराईले बताए।

नेपालको स्वाधीनता र अखण्डता स्वीकारेर शान्तिपूर्ण राजनीतिमा आएको हो भने आफ्नो कार्यक्रमबारे स्पष्ट ढंगले भन्न र नेता भईसकेकपछि आफूले गरेको कुरामा दृढतापूर्वक उभिन उनले राउतलाई आग्रह पनि गरे।

'हिजो जनकपुरमा भएका गतिविधिले उनीमाथि शंका गर्ने ठाउँ देखियो,’ उनले भने,‘नेता भईसकेपछि आफ्नो कुरामा दृढ भएर उभिन र कार्यकर्तालाई मनाउन सक्नुपर्छ। यसले आफूलाई पनि हित गर्छ र देशलाई पनि हित गर्छ।’

प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  १६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्