काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) राउतसँगको सम्झौताबारे सदनमा छलफल गराउन र भाषा सच्याउन सांसदको माग, सम्झौता राष्ट्रिय अखण्डताको रक्षामा महत्वपूर्ण उपलब्धि भएको गृहमन्त्रीको जवाफ
२) ५८ विदेशी पाइलटले उडाउँछन् नेपालमा विमान, पाइलट अभावको बढी मारमा नेपाल वायु सेवा निगम
३) बैसाख १ देखि ’जनकपुर–जयनगर रेल्वे’ सञ्चालन हुने, कार्यविधि र कर्मचारी छनोट प्रक्रिया सुरु
४) भारतीय खेलाडीले एकदिवसीय खेलमा सैनिक क्याप लगाएपछि विरोध, कारबाही गर्न पाकिस्तानको माग
५) र, केन्याको लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ दुर्घटना, १ सय ५७ जनाको निधन
अब हेरौं पूरा समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।