काठमाडौं- जल तथा मौसम विज्ञान विभागले २६ गते रातीदेखि २८ गते मंगलबारसम्मको मौसम अवस्थाको जानकारी गराएको छ।
विभागले २६ गते राती देशभरको मौसम सामान्यतया सफा रहेपनि पहाडी भेगमा भने आंशिक बदली रहने जानकारी दिएको छ।
यसैगरी २७ गते दिँउसो देशको पहाडी भेगको मौसम आंशिक बदली हुनेछ भने अन्य क्षेत्रमा भने मौसम सफा हुने जनाएको छ।
तीन दिनको मौसम विवरण यस्तो छ।
फोटो

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।